कला/साहित्य

साहित्यकार डा. डिपी भण्डारीको निधन

 चैत ०१, २०७६

काठमाडौं, चैत १ : वरिष्ट साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको शनिबार निधन भएको छ । उनको राजधानीको ह्याम्स अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।…

पत्रकार पराजुलीको कथासंग्रह ‘कुमाता’ सार्वजनिक

 फागुन २९, २०७६

चिप्लेढुङ्गा, फागुन २९ : महिलाको यौन मनोविज्ञानमा आधारित कथासङ्ग्रह ‘कुमाता’ आज पोखरामा सार्वजनिक गरिएको छ । पत्रकार वसन्त पराजुलीद्वारा लिखित सो कथासङ्ग्रहको पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो । चितवनमा…

श्रेष्ठलाई नइ अन्तर्राष्ट्रिय पुरस्कार

 फागुन २८, २०७६

काठमाडौँ, फागुन २७ : नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ । नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ…

अन्तर्राष्ट्रिय मान्यता पायो मूर्तिकला कार्यशालाले

 फागुन २६, २०७६

बागलुङ, फागुन २६ : यही फागुन ५ देखि २१ गतेसम्म जिल्लाको गलकोटमा सञ्चालित आधुनिक मूर्तिकला कार्यशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । मूर्तिकलाको अन्तर्राष्ट्रिय संस्था (आइएसएसए) ले कार्यशालालाई सदस्यतासमेत दिएको छ…

फिकुरीको हिउँमा ‘श्रीलंका स्मृति’

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : लाङटाङ सद्भावना दूत अशोक सिलवालको पछिल्लो कृति ‘श्रीलंका स्मृति’ उनीकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरी…

सुस्ताए साहित्यिक संस्था :सहभागी जुटाउनै मुस्किल

 फागुन २५, २०७६

बागलुङ, फागुन २५ : गत वर्ष विद्यामन्दिर पुस्तकालय साहित्य उपसमितिले मासिक काव्यगोष्ठी शुरु गर्यो । रचना सुनाउने–सुन्ने थलो पाएपछि कवि, सर्जक र साहित्यप्रेमी पनि हौँसिए । सुस्ताउँदो बागलुङको साहित्यमा नयाँ…

अवधी कला प्रदशर्नी

 फागुन २५, २०७६

काठमाडौं, फागुन २५ : बबरमहलस्थित आर्ट काउन्सिलको भित्तामा स्वतन्त्रतामा रमाइरहेकी एक युवतीको चित्र झुन्डाइएको छ । रातो र पहेंलो बुट्टेदार पहिरनमा सजिएकी युवती पुस्तक पढिरहेकी छिन् । उत्त चित्र चित्रकार सविना…

सत्य मोहन जोशीद्वारा ‘स्याचुपि’ लोकार्पण

 फागुन २४, २०७६

मध्यपुरथिमि, फागुन २४ : ल्याय्म्ह पुचः थिमिद्वारा प्रकाशित ‘स्याचुपि’ नामक कविता संग्रह पुस्तक आज थिमिमा लोकार्पण गरिएको छ । बांगमय शताब्दी पुरुष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीले उक्त पुस्तकको लोकार्पण…

पन्ध्र दिनमा पन्ध्र मूर्ति

 फागुन २३, २०७६

बागलुङ, फागुन २४ : एघार देशका १५ मूर्तिकारले १७ दिन गलकोट नगरपालिका–५ टेउवामा बिताए । उनीहरूले दुई साता लगाएर ढुंगामा १५ मूर्ति कुँदे । आफ्ना अमूल्य कलाकृति नेपाललाई दिए ।…

जनजातिको भाषा संस्कृति संरक्षणमा सरकार लागेको छ : मुख्यमन्त्री गुरुङ

 फागुन २३, २०७६

लमजुङ, फागुन २४ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशमा रहेका आदिवासीको भाषा, धर्म र संस्कार संस्कृतिको संरक्षणमा गण्डकी प्रदेश सरकार लागेको बताएका छन् । बेँसीशहरमा आजदेखि शुरु भएको दोस्रो…