अन्तर्राष्ट्रिय

चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई प्रयोगका लागि अनुमति

 माघ २४, २०७७

बेइजिङ, माघ २४ : चीनका औषधि उत्पादन तथा नियमनकारी निकायले कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि सशर्त अनुमति प्रदान गरेको छ । चिनियाँ सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई…

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा आम नागरिक सडकमा, इन्टरनेट सेवा बन्द

 माघ २४, २०७७

याङ्गुन, माघ २४ : म्यान्मारको सेनाले सोमवार गरेको ‘कू’को विरोधमा शनिबार पनि हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । आम नागरिकले सेनाले चालेको अप्रजातान्त्रिक कदमको विरोधमा ठूलो सङ्ख्यामा दैनिक सडकमा प्रदर्शनमा…

चीन–अमेरिकाबीच सहकार्य आवश्यक : जो बाइडन

 माघ २४, २०७७

वासिङ्टन, माघ २४ : अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वका प्रमुख अर्थतन्त्रहरूबीच सहकार्यलाई हुनु विश्वको आर्थिक वृद्धिका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भई करिब एक महिना जिम्मेवारी…

अमेरिकाले कोभिडको खोपका लागि सेना परिचालन गर्ने

 माघ २४, २०७७

वासिङटन, माघ २४ : संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै शुरु भएको कोभिड १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको बताइएको छ । पछिल्लो समयमा अमेरिकामा…

भारतमा एक लाख ५० हजारभन्दा कम सक्रिय संक्रमित

 माघ २४, २०७७

नयाँदिल्ली, माघ २४ : भारतमा शनिबार प्राप्त समाचारअनुसार कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या एक लाख ४८ हजार ५९० मात्र रहेको छ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप…

हवाई आक्रमणमा परी १८ तालिबान लडाकू मारिए

 माघ २४, २०७७

जलालाबाद, अफगानिस्तान, माघ २४ : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा तालिबान लडाकू समूहका आखाडालक्षित अफगान हवाई बलको आक्रमणमा परी कम्तीमा १८ तालिबान लडाकू समूहका सदस्यहरु मारिएका स्थानीय सरकारले शनिबार पुष्टि गरेको…

वुहानको समुद्री खानामा कोभिड-१९ फैलिएको थियो : विश्व स्वास्थ्य संगठन

 माघ २४, २०७७

मस्को, माघ २४ : वुहानको सामुद्रिक खाना राखिएको बजारमा कोभिड–१९ को सङ्क्रमण फैलिएको अनुमान गरिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका विशेषज्ञ अधिकारीहरुले चीनको वुहानमा पुगेर गरेको अनुसन्धानबाट…

बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने

 माघ २३, २०७७

लन्डन, माघ २३ : बेलायतमा पुग्ने पर्यटकहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।बेलायत सरकारले यही फेब्रुअरीको १५ तारिखदेखि यस्तो नियम बनाएको हो । बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका…

भारतमा कोभिड–१९ विरुद्धको खोप करिब ५० लाखले लगाए

 माघ २३, २०७७

नयाँदिल्ली, माघ २३ : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध…

उत्तरी अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु

 माघ २३, २०७७

कुन्दुज, अफगानिस्तान, माघ २३ : अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताउनुभएको छ…