अन्तर्राष्ट्रिय

कोरोना संक्रमण नियन्त्रणका लागि संयुक्त प्रयास आवश्यक : चिनियाँ राष्ट्रपति

 माघ १७, २०७७

बेइजिङ, माघ १७ : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताउनुभएको छ । उहाँले शुक्रबार विश्वका नेतासँगको फोनवार्ताका क्रममा…

ब्राजिलमा दुई लाख २२ हजार कोभिड–१९ सङ्क्रमितको मृत्यु

 माघ १७, २०७७

रियो दि जेनेरियो, माघ १७ : ब्राजिलमा करिब एक वर्षको अन्तरालमा दुई लाख २२ हजार ६६६ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको छ । यस…

क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा पाँचको मृत्यु

 माघ १७, २०७७

हवाना, माघ १७ : क्युवामा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा यसमा सवार चालक दलका सदस्यासहित सबै पाँच यात्रुको मृत्यु भएको रक्षा मामिला मन्त्रालयले शनिबार पुष्टि गरेको छ । स्थानीय समय अनुसार…

भारतमा एक करोड सात लाख २० हजारभन्दा बढी कोरोना संक्रमित

 माघ १६, २०७७

नयाँदिल्ली, माघ १६ : भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ सङ्क्रमित…

हावाहुरी र हिमपातका कारण जापानमा झण्डै सय उडान रद्द

 माघ १६, २०७७

टोकियो, माघ १६ : जापानमा शुक्रबार एकै दिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्यधिक हावाहुरी र हिमपातका कारण यति धेरै उडान रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन्…

कोरोनाको खोप सबैका लागि उपलब्ध होस् : महासचिव गुटेर्रेस

 माघ १६, २०७७

संयुक्त राष्ट्रसंघ, माघ १६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ । उहाँले यसअघि जस्तै बिहीबार पनि…

महासचिव गुटेर्रेसले लगाउनुभयो कोरोना भाइरस विरुद्धको खोप

 माघ १६, २०७७

न्युयोर्क, माघ १६ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाउनुभएको छ । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको छ ।…

हुवावेका स्मार्टफोनको बिक्री घट्यो

 माघ १६, २०७७

बेइजिङ, माघ १६ : चिनियाँ टेलिकम कम्पनी हुवावेले उत्पादन गरेको स्मार्टफोन (मोबाइल) को बिक्री सन् २०२० को अन्तिम त्रैमासिकमा निकै धेरै घटेको पछिल्लो विवरणमा उल्लेख छ । अनुसन्धान संस्था क्यानालिसका…

फार्कका सदस्यमाथि युद्ध अपराधका घटनामा दोषी ठहर

 माघ १६, २०७७

बोगोटा, माघ १६ : कोलम्बियाको एक उच्च अदालतले फार्क विद्रोही आन्दोलनको नेतृत्व गरिरहेका आठ जना वरिष्ट सदस्यमाथि युद्ध अपराधको घटनामा दोषी ठहर गरेको छ । कोलम्बियामा दशकौं लामो चलेको सशस्त्र…

संसद् अधिवेशको पूर्वसन्ध्यामा म्यानमारका सांसदलाई कोरोना खोप

 माघ १६, २०७७

याङगुन, माघ १६ : म्यानमारका सांसदहरुलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । संसद् अधिवेशनको पूर्व सन्ध्यामा दुबै सदनका सबै सांसदलाई खोप लगाउने सरकारी निर्णय अनुसार खोप लगाइएको हो ।…