क्‍वारेन्टाइनबाट भागेका व्यक्ति मृत फेला

 साउन ०४, २०७७

धनगढी, साउन ४ : कैलालीमा क्वारिन्टिनबाट भागेका एकजना मृत फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत…

त्रिविमा भदौ दोस्रो साताबाट परीक्षा, १/२ दिनमै तालिका प्रकाशन गरिने

 साउन ०४, २०७७

काठमाडौं, साउन ४ : त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १/२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको…

१५ हजार युरो जरिवानापछि जोफ्रा आर्चर तेस्रो टेष्टमा सहभागी हुने

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : इंग्ल्याण्डका तिब्र गतिका बलर जोफ्रा आर्चरले अनुशासन उल्लघङ्न गर्दा जरिवाना तिर्नुपरेको छ । कोभिड–१९ सङ्क्रमणका बीच वेष्टइन्डिज र इंग्ल्याण्डबीचको दोस्रो टेष्टको पूर्वसन्ध्यामा प्रोटोकल उल्लघङ्न गर्दा आर्चरले जरिवाना…

सिटीलाई हराउँदै आर्सनल एफ ए कपको फाइनलमा

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ए कपको उपाधिको होडमा स्थान सुनिश्चित गरेको छ । एफ ए कपको उपाधिको लागि आर्सनलले अगष्ट १ मा चेल्सी वा म्यान्चेष्टर यूनाइटेडमध्ये…

इन्डियन प्रिमियर लिग यूएईमा सार्ने बीसीसीआईको तयारी

 साउन ०४, २०७७

काठमाडौँ, साउन ३ : इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण यूएईमा हुने सम्भावना बढेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आईपीएलका लागि आगामी सेप्टेम्बर २६ देखि नोभेम्बर ७ सम्म गर्न सकिने…

अफ्गानिस्तानमा जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए

 साउन ०४, २०७७

शरान, साउन ४ : अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरूले आइतबार जानकारी दिएका…

बेइजिङमा थपिएनन् नयाँ सङ्क्रमित, देशभरि १६ जना मात्र भेटिए

 साउन ०४, २०७७

बेइजिङ्, साउन ४ : चीनको राजधानी बेइजिङमा शनिबार कोरोनाभाइरसबाट सङ्क्रमणका कुनै पनि बिरामी नथपिएको अधिकारीहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार पछिल्लो १३ दिनमा कुनै पनि सङ्क्रमित…

फ्रान्स, जर्मनी र इटलीले लिबियामाथि प्रतिबन्ध लगाउने चेतावनी

 साउन ०४, २०७७

पेरिस, साउन ४ : सबै द्वन्द्वरत लिबियाली पक्षलाई युद्धविराम गर्न तथा लिबियामा सक्रिय विदेशी शक्तिलाई हस्तक्षेप रोक्न फ्रान्स, जर्मनी र इटलीले आग्रह गरेका छन् । यूरोपेली शक्ति राष्ट्रहरूले यदि लिबियामा…

जिल्ला न्यायाधीशका लागि २६ जना लिखित परीक्षामा सफल

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा २६ व्यक्ति लिखित परीक्षामा नाम निकाल्न सफल भएका जनाएको छ । आयोगले आज जिल्ला न्यायाधीशमा नाम निकाल्न सफल व्यक्तिको…

राक्षसको पुत्ला जलाई मनाइयो गठामुंगः पर्व

 साउन ०४, २०७७

काठमाडौँ, साउन ४ : नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः (घण्टाकर्ण) पर्व मनाएका छन् । साउन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिका दिन खासगरी उपत्यका र देशविदेशमा…