निगमका १४ कर्मचारी कोरोनामुक्त भई घर फर्किए
काठमाडौँ, साउन ४ : कोभिड–१९ सङ्क्रमण देखिएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का १४ उडान कर्मचारी सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धार उडानमा खटिँदा कोरोना…
संक्रमित मृतकका परिवारका पाँचै जनामा संक्रमण, सप्तरीमा ३२ थपिए, कुल संख्या ३७६
राजविराज, साउन ४ : चार दिनअघि कोरोना सङ्क्रमणबाट मृत्यु भएका राजविराजका एक व्यापारीको परिवारका पाँच जनामा कोरोना सङ्क्रमण पाइएको छ । राजविराज-६ निवासी ७३ वर्षीय प्रतिष्ठित व्यापारीको बिहीबार मृत्यु भएको…
नेप्सेमा तीनपटक ‘सर्किट ब्रेक’
काठमाडौँ, साउन ४ : चालू आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज तीनपटक ‘सर्किट ब्रेक’ लागेको छ । बजार खुलेको…
दुई अध्यक्षबीचको वार्ता सम्पन्न, सहमतिको प्रयास जारी राखिने
काठमाडौँ, साउन ४ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । सहमतिको प्रयास जारी राख्न सोमबार पुनः बैठक बस्नेगरी आजको वार्ता सम्पन्न भएको प्रधानमन्त्रीको…
एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौमा बोलपत्र आह्वान गरिने
काठमाडौँ, साउन ४ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले एक आर्थिक वर्षमै सम्पन्न हुने आयोजनाको भदौसम्ममा बोलपत्र आह्वान गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको…
कोभिड–१९ का १५६ सङ्क्रमित थपिए, कुल १७ हजार ६५८
काठमाडौँ, साउन ४ : नेपालमा कोभिड–१९ (कोरोना भाइरस)का १५६ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ७४१ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १५६ बिरामी थपिएका हुन् ।…
गाडीको सर्भिसिङ थालियो, मजदुरलाई गाउँबाट डाकियो
काठमाडौँ, साउन ४ : मौद्रिक नीतिमा व्यवसायी कुरा समेटिएको भन्दै यातायात व्यवसायीहरूले साउन ८ गतेदेखि पुर्णरुपमा यातायात सञ्चालनको तयारीमा जुटेका छन् । लामो समयदेखि ग्यारेजमा रहेका बसहरूलाई सर्भिसिङका लागि मर्मत केन्द्रहरूमा…
महामारीबाट बाहिरिँदै गरेको बेलायतबाट के सिक्ने ?
लन्डन, साउन ४ : गत डिसेम्बरको अन्तिम सातामा चीनबाट शुरु भएको कोरोना भाइरस (कोभिड–१९) को महाव्याधिबाट बेलायत बाहिरिन थालेको छ । यो महामारीबाट निकै प्राभावित भएका देशहरूमध्ये बेलायत पनि एक…
तराईमा भारी वर्षा, अन्यत्र मध्यम झरी, बाढी र डुबान सुरु
काठमाडौँ, साउन ४ : मनसुनी न्यूनचापीय रेखा नेपालमाथि आइपुग्दा देशभर व्यापक झरी परिरहेको छ । झरीसँगै तराईका क्षेत्रा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मध्य तराई र…
२४ घण्टामा दुई लाख ६० हजार नयाँ संक्रमित, मृतक ६ लाख नाघ्यो
काठमाडौं, साउन ४ : विश्वभरि पछिल्लो चौबीस घण्टामा करिब दुई लाख ६० हजार कोभिड–१९ सङ्क्रमितको पुष्टि भएको छ । गत् डिसेम्बरमा चीनमा सुरु भएको कोरोनाको प्रकोप यता चौबीस घण्टामा पुष्टि भएको…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






