नेकपा विवाद समाधान गर्न एकता महाधिवेशन
काठमाडौंँ, साउन ४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा एकता महाधिवेशनको प्रस्ताव गरिएको छ । पार्टीमा देखिएको विवाद समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता महाधिवेशनको…
स्थापनाको १८ वर्षपछि विशेष अदालतको नियमावली बन्दै
काठमाडौँ, साउन ४ : स्थापनाको १८ वर्षपछि विशेष अदालतको नियमावली तर्जुमा प्रक्रिया अगाडि बढेको छ । २०५९ सालमा नै विशेष अदालत ऐन बने पनि बल्ल नियमावली बन्ने भएको हो । नियमावली नबन्दा…
जीप दुर्घटनामा एक जनाकाे मृत्यु
अर्घाखाँची, साउन ३ : जीप दुर्घटनामा परि १ जनाको मृत्युु भएको छ । काठमाडौंबाट अर्घाखाँचीको सन्धिखर्क आउदै गरेको बा १५ च २७०६ नम्वरको स्कार्पियो सीतगगा नगरपालिका वाड नम्वर ३ रिपाहामा…
नेकपा सचिवालय बैठक : समस्या समाधानका लागि थप छलफल गर्न सुझाव
काठमाडौँ, साउन ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक सङ्कट सहमतिकै आधारमा अन्त्य गर्नेगरी छलफल अगाडि बढाएको छ । दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म चार घण्टा…
बेनी जोमसोम सडक : नौ दिनदेखि अबरुद्ध, मुस्ताङकाे बाह्य सम्पर्क विच्छेद
बेनी, साउन ३ : अविरल वर्षात्का कारण आएका बाढीको कटानले एकातर्फको भाग गत असार २६ गते बिहान भत्किएपछि ढलेको राहुघाट खोलाको बेलिब्रिज मर्मत नहुँदा बेनी जोमसोम सडकमा ९ दिनदेखि सवारी…
काँढा नदीको बाढी गाउँ पस्यो, १५० घर डुबानमा
धनगढी, साउन ३ : कैलालीको भजनी नगरपालिकामा १५० घर डुबानमा परेको छ । शनिबार विहान भएको वर्षाका कारण नदीमा आएको बाढीले डुबान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काँढा…
सुनसरीको सीमामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप दुई घाइते
इनरुवा, साउन ३ : सुनसरीको सीमावर्ती गाउपालिका हरिनगर-७, घुस्कीमा सशस्त्र प्रहरीको गोली लागेर गएराति स्थानीय एक जना युवा गम्भीर घाइते भएका छन् । सीमा सुरक्षा बल सुनसरीका अनुसार शुक्रबार राति…
नागरिक अधिकारका लागि सिंह मानिने अमेरिकी सांसद लेविसको निधन
अट्लान्टा, साउन ३ : अमेरिकामा नागरिक अधिकारका लागि सिंह मानिने सांसद जोन लेविसको निधन भएको छ । नागरिक अधिकारको लडाईका लागि अमेरिकामा अनुकरणीय, प्रशंसनीय र उच्च आदरणीय व्यक्तिको रुपमा चिनिने…
आर्थिक सङकट र महामारीबीच युद्धग्रस्त सिरिया निर्वाचनमा
काठमाडौं, साउन ३ : युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनका लागि मतदान गर्दैछ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय…
थप ५७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १७५०२ पुग्यो, तीन साताकै कम संक्रमण
काठमाडौं, साउन ३ : नेपालमा कोभिड–१९ बाट थप ५७ जना सङ्क्रमित भएका छन् । सङ्कलन गरिएको नमूनाको पछिल्लो चौबीस घण्टामा आएको प्रतिवेदन बमोजिम ५७ जना नयाँ सङ्क्रमित थपिएका छन् ।…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
बर्खापछि फेरि चलायमान हुँदै अन्नपूर्ण पदमार्ग
भदौ २२, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






