नारायणीको जलसतह खतराकाे बिन्दुमा, सतर्कता अपनाउन आग्रह

 साउन ०५, २०७७

भरतपुर, साउन ५ : लगातारको वर्षाले नारायणी नदीको सतह बढ्दै गएपछि नदी वरपरका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतह सतर्कता तहनजिक पुगेको…

अपहरणपछि युवकको हत्या गरेको आरोपमा दुई पक्राउ

 साउन ०५, २०७७

लहान, साउन ५ : सिरहाको लहान नगरपालिका–१ का एक युवकको अपहरणपश्चात् हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–१ निवासी २७ वर्षीय रोशन रामको अपहरण गरी…

पहिरोको पूर्वतयारी कठिन

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : जारी रहेको मनसुनले ल्याउने सम्भावित विपद्विरुद्ध लड्न सरकार र सरोकारवाला निकाय तीव्र तयारी गरिरहेका छन् । पहिरो आएको खण्डमा तत्काल उद्धार र राहतका लागि सम्बन्धित स्थानीय र…

विद्युत् आयोजनाको काम अन्तिम चरणमा

 साउन ०५, २०७७

रुकुमपूर्व, साउन ५ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ मा निर्माणाधीन छिपखोला लघुजलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, सिस्ने गाउँपालिका र स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको संयुक्त लगानीमा…

अविरल वर्षाका कारण सरकारी कार्यालयहरु डुबान

 साउन ०५, २०७७

सर्लाही, साउन,५ : आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न…

दार्चुलाको परिगाउँमा पहिरोमा आमा-छोरी बेपत्ता

 साउन ०५, २०७७

दार्चुला, साउन ५ : दार्चुलाको नौगाड गाउँपालिका-६ परिगाउँमा पहिरो जाँदा स्थानीय महिला मानमती ठगुन्ना र बालिका रेवती ठगुन्ना बेपत्ता हुनुका साथै करोडौँका भौतिक क्षती भएको छ । वेपत्ता हुनेमा ३५ वर्षीया…

पीसीआर गरेपछि मात्रै घर पठाइने

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : सरकारले विदेशबाट फर्किने सबै नेपालीको कोरोना भाइरसको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आइतबार भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर…

कान्ति बाल अस्पताल अब अध्ययन संस्थान

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : राजधानीको कान्ति बाल अस्पताललाई बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गरिने भएको छ । बाल स्वास्थ्य अध्ययन संस्थानमा विकास गर्ने पैँतीस वर्ष अघिको योजनाले गति लिएपछि अस्पताल अध्ययन…

विद्यालय सञ्चालन अधिकार व्यवस्थापन समितिलाई

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : कर्णाली प्रदेश सरकारले स्थानीय तहको समन्वयमा विद्यालय पुनः सञ्चालनको अधिकार सम्बद्ध विद्यालय व्यवस्थापन समितिलाई नै दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणपछि सङ्घीय सरकारले गत…

होटल सञ्चालनबारे सहमति, श्रमिकलाई अधिकतम १० हजार तलब सुविधा

 साउन ०५, २०७७

काठमाडौँ, साउन ५ : होटल सञ्चालक र त्यहाँ कार्यरत श्रमिक सङ्गठनबीच तलबमा सहमति भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण होटल बन्द भएपछि सञ्चालक र मजदुरबीच तलबको विषयमा रहेको असहमतिलाई टुङ्ग्याउँदै आइतबार…