देश
‘हामीले बनायौँ हाम्रो धरहरा’
काठमाडौँ, वैशाख १० : ‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको…
कोरोना संक्रमण नियन्त्रण गर्न तहगत व्यवस्थापन कार्ययोजना ल्याउन सुझाव
काठमाडौँ, वैशाख ११ : स्थानीय तहका जनप्रतिनिधिले दैनिक बढ्दै गएको कोरोना रोकथाम र नियन्त्रणका लागि तीनै तहको तहगत व्यवस्थापनको स्पष्ट खाकासहितको कार्ययोजना ल्याउन सङ्घीय सरकारलाई सुझाव दिएका छन् । दैनिक…
२०६२-०६३ को जनआन्दोलन : नेपाली जनताले जितेको दिन
काठमाडौँ, वैशाख ११ : जनताले जितेको दिन । देशभरका सडकमा गणतन्त्रको नारा लागेको दिन । राता झण्डा र परिवर्तको नारा लागेको दिनका रूपमा वैशाख ११ लाई हरेक वर्ष नेपाली जनताले…
जनशक्ति नहुँदा सघन उपचार कक्ष र भेन्टिलेटर सञ्चालनमा समस्या
बझाङ, वैशाख १० : भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उहाँ भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आउनुभएको थियो ।…
भूकम्पको ६ वर्षमा बन्यो धरहरा, शनिबार उद्घाटन
काठमाडौँ, वैशाख १० : छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका…
संक्रमणको जोखिम बढ्दै, दिनदिनै बिरामी थपिदै, अस्पताल भरिभराउ
बुटवल, वैशाख १० : पहिलो चरणको कोरोना संक्रमण झण्डै झण्डै शुन्यमा झर्न लागेको लुम्बिनी प्रदेशमा अहिले फेरि संक्रमणले उच्च रुप लिइरहेको छ । पहिले उच्च सतर्कता र सावधानीका कारण जोखिम…
सगरमाथा आधार शिविरमा बन्यो क्वारेन्टाइन
काठमाडौं, वैशाख १० : सगरमाथा आधारशिविर (पाँच ३६५ मिटर) मा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंका भएपछि संकास्पद आरोहणदलका सदस्यलाई क्वारेन्टाइनमा राखिएको छ । पर्यटन विभागका उनीहरूलाइ एक साता क्वारेन्टाइनमा…
गोरखा भूकम्पको ६ वर्षमा बने ६ लाख ३८ हजार ५४० घर
काठमाडौँ, वैशाख १० : २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पले भत्किएका करिब १० लाख घरमध्ये छ लाख ३८ हजार ५४० घर पुनःनिर्माण भएका छन् । छ वर्षअघिको भूकम्पले भत्किएर आठ…
सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने दुई लाख नाघे
काठमाडौँ, वैशाख १० : ‘नयाँ युगको शुभारम्भ’का रुपमा सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा दुई लाख श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक…
सक्रिय कोरोना संक्रमित १२ हजारभन्दा बढी
काठमाडौँ, वैशाख १० : नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण हुनसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४२८ जना व्यक्ति सङ्क्रमित भएका छन् ।…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






