देश

सिम्रौनगढमा पुरातात्त्विक सम्पदा प्रचुर

 बैशाख १०, २०७८

सिम्रौनगढ, वैशाख १० : बाराको ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले महत्त्वपूर्ण सिम्रौनगढको भू–भौतिक सर्वेक्षण (जियोफिजिकल सर्भे) सम्पन्न भएको छ । सर्वेक्षणको प्रारम्भिक अध्ययनबाट सो क्षेत्रमा ऐतिहासिक पुरातात्त्विक सम्पदाको प्रचुर सम्भावना रहेको देखाएको छ ।…

उद्घाटनको पर्खाइमा नवनिर्मित २२ तले धरहरा

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : शनिबार उद्घाटन गर्ने समय तय भएको ऐतिहासिक धरहराको काम अन्तिम चरणमा पुगेको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएसँगै रङ्ग लगाउने काम र सरसफाईको…

कोभिड सङ्क्रमण बढ्यो : निगरानी र सावधानीप्रति चासो कम

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन…

जमुनाह नाकामा थेग्नै नसकिने फर्किने नेपालीको भीड (फोटो फिचर)

 बैशाख ०९, २०७८

नेपालगञ्ज, वैशाख ९ : भारतमा कोरोना सङ्क्रमण अत्यधिक बढेकोले हजारौंको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किरहेकोले यतिखेर यहाँस्थित नेपाल भारत सिमानाको जमुनाह नाकामा थेग्नै नसकिने गरी नेपालीको भीड बढिरहेको छ । नेपालका विभिन्न…

पशुपति क्षेत्रका सबै मन्दिर शुक्रबारदेखि बन्द गरिने

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि वैशाख १० गते शुक्रबारदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर बन्द गरिने भएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर…

२६औं पटक सगरमाथाको आरोहण गर्ने तयारीमा कामिरिता

 बैशाख ०९, २०७८

काठमाडौं, वैशाख ९ : विश्व कीर्तिमानी आरोही गाइड कामिरिता शेर्पाले यस वर्ष २६ औ पटक आरोहण गर्ने हुनुभएको छ । सन् २०१९ मा एकै महिनामा दुई पटक आरोहण गरी २४ औ…

वैकल्पिक विधिबाट सिकाइ निरन्तरता

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : बढ्दो कोरोनाभाइरस सङ्क्रमणका कारण सरकारले मुख्य २५ सहरी क्षेत्रका विद्यालयका भौतिक कक्षा बन्द गरे पनि वैकल्पिक विधिबाट विद्यार्थीको सिकाइ भने निरन्तरता दिनुपर्ने भएको छ । सङ्क्रमणका बीचमा…

काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको काम निजगढबाट

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : कम समय र दूरीमा तराईलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्न निर्माणाधीन काठमाडौँ–तराई/मधेस जोड्ने द्रुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट सुरु हुने भएको छ । द्रुतमार्गको जिरो किलोमिटर रहेको…

स्वास्थ्य, सुशासन र पारदर्शीको कसीमा हेलम्बु

 बैशाख ०९, २०७८

काठमाडौँ, वैशाख ९ : वित्तीय अनुशासन र पूँजीगत खर्चबारे अनेकौँ टीकाटिप्पणी र आलोचना भइरहेका बेला जनतालाई घरदैलोमै सरकारको अनुभूति दिलाउन र खर्चमा पारदर्शिता कायम गर्ने सन्दर्भमा हेलम्बु गाउँपालिका अग्रणी देखिएको…