देश
प्रहरीले सुरु ग-यो ‘तपाईंको मास्क खोई’ अभियान
काठमाडौँ, वैशाख १३ : नेपाल प्रहरीले ‘तपाईंको मास्क खोई’ अभियान शुरु गरेको छ । विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा समेत दिनानुदिन फैलिँदै गएपछि महानगरीय प्रहरी प्रभाग एवम् ट्राफिक…
कोरोना उपचारका लागि गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो
काठमाडौँ, वैशाख १३ : नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार…
पहिलो पटक चार नेपाली महिलाले धौलागिरी आरोहण गर्दै
काठमाडौं, बैशाख १३ : पहिलो पटक चार नेपाली महिला आरोहीले धौलागिरी हिमालको आरोहण गर्ने भएका छन् । अन्नपूर्ण आरोहण गरेका मध्ये माया शेर्पा, पुर्णिमा श्रेष्ठ, पासाङ ल्हामु शेर्पा (अकिता) र दाफुटी…
प्रथम कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको आज २२ औं स्मृति दिवस
काठमाडौं, वैशाख १३ : प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसका अवसरमा आज ललितपुरस्थित मनमोहन स्मृति प्रतिष्ठानमा श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उपप्रधानमन्त्री एवं नेकपा (एमाले) का महासचिव…
सरकारी भवन निर्माणले गति लिँदै
काठमाडौँ, वैशाख १२ : सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास…
स्वास्थ्य अधिकारी भन्छन्– ‘अब स्वास्थ्य पूर्वाधारले थेग्दैन’
काठमाडौँ, वैशाख १३ : काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि…
संक्रमणसँगै मृत्युदर पनि उच्च : सातामा १५,४४६ संक्रमित, ८१ को मृत्यु
काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा…
कोरोना महामारीबीच दलहरूको ध्यान सत्ता फेरबदलमै
काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता…
तीन साता लकडाउन गर्न सीसीएमसीको सिफारिस
काठमाडौँ, वैशाख १३ : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले…
लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दललाई आयोगको ध्यानाकर्षण
काठमाडौँ, वैशाख १२ : निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






