देश
कोभिड परीक्षण रिपोर्ट अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्रु विमानबाट ओरालिए
काठमाडौँ, वैशाख ८ : कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्टलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से…
बिहीबार राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने
काठमाडौँ, वैशाख ८ : मौसमले साथ दिएमा यही वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देखिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । वैशाख ३ गतेदेखि सक्रिय रहेको वीणा उल्का…
लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई आयोगको स्पष्टीकरण
काठमाडौँ, वैशाख ८ : निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई सात दिनभित्र स्पष्टीकरण उपलब्ध गराउन निर्देशन दिएको छ । तीन आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६, नियमितरूपमा लेखा…
अति सङ्कटापन्न खरमुजुरको गणना सुरु
धनगढी, वैशाख ८ : अति सङ्कटापन्न चराको सूचीमा रहेको खरमुजुरको बुधबारदेखि नेपालमा गणना सुरु भएको छ । खरमुजुर पाइने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित मुलुकको चार संरक्षित क्षेत्रमा गणना सुरु गरिएको हो ।…
करिब एकसय गिद्ध मृत फेला, विषले मरेको सिनु खाएको आशङ्का
नवलपरासी, वैशाख ८ : पश्चिम नवलपरासीको सदरमुकाम परासीको जितपुरमा विश्वमा लोपोन्मुख अवश्थामा पुगेका सयभन्दा बढी सङ्ख्यामा गिद्ध मृत फेला परेका छन् । पश्चिम नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिकाको वार्ड नम्बर ४…
पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव
काठमाडौँ, वैशाख ८ : संसदीय समितिले मुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै…
शैय्याको उपलब्धता र उपचार पाउने भएपछि मात्र बिरामी पठाउन निर्देशन
काठमाडौँ, वैशाख ७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले सबै अस्पताललाई श्ययाको उपलब्धता र उपचार पाउने सुनिश्चिताको समन्वय गरेर मात्र बिरामी अन्य अस्पतालमा पठाउन (रिफर) निर्देशन दिएको…
सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु, राष्ट्रपतिद्वारा दर्शन
काठमाडौँ, वैशाख ७ : स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु गरिएको छ । रथयात्राका लागि दिउँसो ४ बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा…
सगरमाथा आरोहणको बाटो खुल्दै, चौथो क्याम्प पुग्यो टोली
काठमाडौं, वैशाख ७ : सगरमाथा आरोहणका लागि निर्माण गरिएको बाटो सात हजार ८०० मिटरको चौथो क्याम्पसम्म पुगेको छ । विश्वकीर्तिमानी आरोहीगाइड कामीरीता शेर्पाको नेतृत्वमा १५ दिनदेखि बाटो निर्माण शुरु भएको थियो…
आजदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइँदै
काठमाडौँ, वैशाख ७ : सरकारले आजदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भाइको प्रतीक्षामा रामकुमार
भदौ १७, २०८३






