देश

सगरमाथासहितका ६ हिमाल सफाइ अभियानको शुभारम्भ

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न ६ हिमाल सफाइ अभियानअन्तर्गत ‘सफा हिमाल अभियान–२०२१’ को अभियानमा खटिने टोलीलाई ब्यानर हस्तान्तरण गरी शुभारम्भ गरिएको छ । अभियानको नेतृत्व गर्ने नेपाली…

दार्चुलाका किशोरीलाई विद्यालयमै आत्मरक्षा तालिम (फोटो फिचर)

 चैत ३१, २०७७

दार्चुला, चैत ३१ : हिंसा र बलात्कारका घटना बढ्न थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन…

नागढुङ्गा सुरुङमार्ग निर्माण तीव्र, १४ महिनाभित्र सम्पन्न हुने

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : बहुप्रतिक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने कामले गति लिएको छ । यसअघि केही प्राविधिक कारणले सुरुङमार्ग खन्ने काममा प्रभाव परेको भए तापनि हाल सुरुङमार्ग खन्ने काम तीव्र गतिमा…

राजनीतिक वृत्तमा २०७७ साल : नेकपा विभाजन, विप्लव समूह मूलधारमा, जसपा गठन

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : आज ०७७ सालको अन्तिम दिन । नेपाली क्यालेन्डर अर्थात विक्रम संवत् २०७७ मंगलबारदेखि बिदा हुँदैछ भने बुधबारदेखि ०७८ साल शुरु हुँदैछ । यो वर्ष नेपालमा विभिन्न घटना,…

एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

 चैत ३१, २०७७

काठमाडौँ, चैत ३१ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौँलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।…

४९ सम्पर्क अधिकृत आधार शिविरमा, जिम्मेवारी पूरा नगरे कारबाही

 चैत ३१, २०७७

काठमाडौं, चैत ३१ : यस वर्ष पर्वतारोहणलाई चुस्तदुरुस्त र प्रभावकारी बनाउन पर्यटन विभागले १० वटा हिमालमा ४९ जना सम्पर्क अधिकृत खटाएको छ । अघिल्ला वर्षहरुमा तोकिएका सम्पर्क अधिकृत आधारशिविर नपुग्दा हिमाल…

प्रतिनिधिसभा बैठक सकियाे, अर्को बैठक वैशाख ७ गते

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : प्रतिनिधिसभाको अर्को बैठक ०७८ वैशाख ७ गते बस्नेगरी सकिएको छ । सोमबारको बैठकमा शून्य र विशेष समयमा सांसदहरुले आ–आफ्ना धारणा राखेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले…

नेपाल-भारतका नापी टोलीद्वारा विवादित महाकाली तटबन्ध निरीक्षण

 चैत ३०, २०७७

दार्चुला, चैत ३० : नेपाल–भारत सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको पर्खाल (तटबन्ध) को दुबै देशको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुबै देशबाट पाँच-पाँच सदस्यीय नापी प्राविधिकको टोलीले…

नयाँ कोरोनाभाइरसको संक्रमण बढ्दै, बालबालिका पनि संक्रमित, सतर्कता जरूरी

 चैत ३०, २०७७

काठमाडौँ, चैत ३० : कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिनुभएको हो ।…

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्स आप्रवाहमा ८.६ प्रतिशतले वृद्वि

 चैत ३०, २०७७

काठमाडौं, चैत ३० : पछिल्लो समय कोरोनाको कारण वैदेशिक रोजगारीमा जाने संख्या घटे पनि रेमिट्यान्स आप्रवाह भने बढिरहेको देखिएको छ ।  गत आव को आठ महिनाको तुलनामा यस आर्थिक वर्षमा रेमिट्यान्स…