देश

सरकारी भवन निर्माणले गति लिँदै

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १२ : सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ । विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास…

स्वास्थ्य अधिकारी भन्छन्– ‘अब स्वास्थ्य पूर्वाधारले थेग्दैन’

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : काठमाडौं उपत्यकालगायत देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेका बेला रोकथाम र नियन्त्रणका लागि निर्णय गर्न सरकार पछि परिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च तहले असन्तुष्टि…

संक्रमणसँगै मृत्युदर पनि उच्च : सातामा १५,४४६ संक्रमित, ८१ को मृत्यु

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा…

कोरोना महामारीबीच दलहरूको ध्यान सत्ता फेरबदलमै

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : कोरोना संक्रमण तीव्र रूपमा विस्तार भइरहेका बेला प्रमुख दलहरू भने सत्ता फेरबदलको राजनीतिक हिसाबकिताबमा व्यस्त छन् । एमाले र कांग्रेस दुवैले आइतबार पनि आन्तरिक बैठकमार्फत सम्भावित सत्ता…

तीन साता लकडाउन गर्न सीसीएमसीको सिफारिस

 बैशाख १३, २०७८

काठमाडौँ, वैशाख १३ : कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको छ । कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिएको निष्कर्ष निकाल्दै सीसीएमसीले…

लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दललाई आयोगको ध्यानाकर्षण

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानूनको…

सार्वजनिक कार्यक्रममा सहभागी नहुन स्वास्थ्य मन्त्रालयको आग्रह

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : सरकारले सार्वजनिक समारोह र सार्वजनिकस्थलमा कार्यक्रम नगर्न तथा नगराउन तथा सहभागी नहुन आग्रह गरेको छ । सबै व्यक्तिलाई सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बनिदिनुहुन तथा सार्वजनिकस्थलमा…

नेपाल–भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको आदेश

 बैशाख १२, २०७८

काठमाडौँ, वैशाख १२ : सर्वोच्च अदालतले नेपाल–भारतबीचको खुल्ला सिमाना नियमन र नियन्त्रण गर्न सरकारको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज…

उपत्यकामा एक हजार ४९८ सहित तीन हजार ३२ कोरोना संक्रमित थपिए

 बैशाख १२, २०७८

काठमाडौं, वैशाख १२ : नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो २४ घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा…

सोमबारदेखि सबै तहका परीक्षा स्थगित गर्न सीसीएमसीद्वारा सिफारिस

 बैशाख १२, २०७८

काठमाडौं, बैशाख १२ : कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि (सोमबार) बाट सबै परीक्षा स्थगित गर्न  सिफारिस गरेको…