अन्तर्राष्ट्रिय

हर्मुज तनावले व्यापारमा जोखिम

 भदौ १८, २०८३

तेहरान, १८ भदौ : इरान र संयुक्त राज्य अमेरिकाबीच पुनः सैन्य तनाव चर्किएपछि मध्यपूर्वमा युद्ध थप विस्तार हुने र हर्मुज जलघाँटीमार्फत हुने विश्वव्यापी तेल तथा व्यापारिक आपूर्तिमा गम्भीर असर पर्ने…

रूस-युक्रेन युद्धको प्रभावबिच जी-२० अर्थमन्त्रीको बैठक सम्पन्न

 भदौ १७, २०८३

एशभिल, अमेरिका, १७ भदौ : जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुई दिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ । बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई…

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

 भदौ १६, २०८३

न्युयोर्क, १६ भदौ : मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक…

चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

 भदौ १३, २०८३

बेइजिङ, १३ भदौ : चीनका विदेशमन्त्री वाङ यीले उहाँका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गर्नुभएको चीनको विदेश…

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

 भदौ १३, २०८३

किएभ, १३ भदौ : किएभ नजिकैको डिपोमा रातभरि रुसले ड्रोन आक्रमण गर्दा विष्फोटक पदार्थ रहेको डिपो वरपरका कम्तीमा ३७ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताउनुभएको छ। राजधानीको पश्चिमी उपनगर नजिक…

नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र

 भदौ १३, २०८३

नयाँदिल्ली, १३ भदौ : हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका…

अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

 भदौ १३, २०८३

वासिङ्टन, १३ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताउनुभएको छ । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा…

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

 भदौ १३, २०८३

बिस्केक, १३ भदौ : रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित इरान र भारतका नेताहरू सोमबार किर्गिस्तान जाने भएका छन् । उनीहरू पश्चिमी प्रभावको प्रति–सन्तुलनका रूपमा हेरिएको साङ्घाई…

इक्वेडरका पूर्वराष्ट्रपति मोरेनोलाई पाँच वर्षको जेल सजाय

 भदौ १३, २०८३

क्विटो, १३ भदौ : जलविद्युत् आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरेबापत चिनियाँ कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार पाँच वर्षको जेल सजाय सुनाइएको छ…

चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त

 भदौ १२, २०८३

बेइजिङ, १२ भदौ : चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाउनुभएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण…