अन्तर्राष्ट्रिय

जावेदले आफूलाई ऐनामा हेर्नुपर्छ : जिलेस्पी

 भदौ १९, २०८३

सिड्नी, १९ भदौ : पाकिस्तान क्रिकेट टोलीका पूर्व प्रशिक्षक जेसन जिलेस्पीले राष्ट्रिय टोलीको पछिल्लो अवस्थाका लागि चयनकर्ताका अध्यक्ष आकिब जावेदलाई जिम्मेवार ठहराउँदै आफूले गरेका निर्णयबारे पहिले आफैँलाई हेर्नुपर्ने बताउनुभएको छ…

किएभमा चौबीसै घण्टा रुसी आक्रमण

 भदौ १९, २०८३

किएभ, १९ भदौ : युक्रेनको राजधानी किएभमा रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणको समय र शैली फेरिएको छ । यसअघि मुख्यतः राति हुने आक्रमण पछिल्लो एक सातादेखि दिनमा समेत हुन थालेपछि…

यमनमा झडपमा ८१ लडाकू मारिए

 भदौ १९, २०८३

दुबई, १९ भदौ : यमनमा हुथी विद्रोही र सरकार समर्थित फौजबीच बिहीबारदेखि जारी झडपमा कम्तीमा ८१ लडाकू मारिएका छन् । सैन्य तथा चिकित्सकीय स्रोतका अनुसार सरकारी फौजतर्फ ३९ र हुथीतर्फ…

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

 भदौ १९, २०८३

नयाँदिल्ली, १९ भदौ : भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका लागि रुसी राजदूत डेनिस अलिपोभले बताउनुभएको छ । उहाँले रुसी तेल खरिदमा लगाइएका पश्चिमी माध्यमिक प्रतिबन्ध र…

जाइरोङ नाकामा खोज–उद्धार जारी

 भदौ १९, २०८३

बेइजिङ, १९ भदौ : नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको बरफ र चट्टानसहितको हिमस्खलनबाट चीनको जिजाङ स्वायत्त क्षेत्र (तिब्बत) स्थित चीन–नेपाल सीमाको जाइरोङ नाकामा लेदोको बाढी आएपछि…

गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा क्यानरी टापुमा दुर्घटना भएको आशङ्का

 भदौ १८, २०८३

म्याड्रिड, १८ भदौ : स्पेनको क्यानरी टापु नजिकै बिहीबार एउटा डुङ्गा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको स्पेनी सामुद्रिक सुरक्षा गार्डले बताएका छन् । गाम्बियाबाट १२८ जनासहित हिँडेको डुङ्गा लगभग चार हप्तासम्म समुद्रमा…

प्रशान्तमा तीन शक्तिशाली तूफान

 भदौ १८, २०८३

वासिङ्टन, १८ भदौ : शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको पानी असामान्य रूपमा तातिरहेका बेला महासागरमा एकै पटक तीन शक्तिशाली तूफान सक्रिय भएका छन् । वैज्ञानिकले यस्तो अवस्था दुर्लभ भएको…

ट्रम्पको धम्कीको बावजुद इरानद्वारा अमेरिकी सैन्य आधारमा आक्रमण

 भदौ १८, २०८३

तेहरान, १८ भदौ : राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्धको छ महिनामा नयाँ युद्ध भड्काउने धम्कीको बावजुद इरानले बिहीबार कुवेतमा अमेरिकी सैन्य आधारमा आक्रमण गरेको छ । देशभरका स्थलमा व्यापक अमेरिकी बमबारीमा…

चिनियाँ एजेन्ट बनेको आरोपमा पत्रकारलाई जेल सजाय

 भदौ १८, २०८३

वासिङ्टन, १८ भदौ : चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा काम गरेको अभियोगमा अमेरिकी पत्रकार थोमस वेयर पाउकेन द्वितीयलाई सङ्घीय अदालतले दुई वर्ष जेल सजाय सुनाएको अमेरिकी…

मदुरोद्वारा मुद्दा खारेज गर्न माग

 भदौ १८, २०८३

न्युयोर्क, १८ भदौ : भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेको लागुऔषध तस्करीसम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालतसमक्ष माग गर्नुभएको छ । म्यानहट्टनस्थित…