समाचार
नारायणी नदीको सतह बढ्याे
चितवन, असार २६ : लगातारको बर्षाद र नारायणी, राप्ती नदीलगायत जिल्लाका खोला र घोलहरुमा पानीको सतह बढ्न थालेपछि चितवनमा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले नदी…
जनताको सीप नै आर्थिक समृद्धिको आधार : मन्त्री अर्याल
काठमाडौं, असार २६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले जनताको सीप नै मुलुकको आर्थिक विकासको आधार भएको बताउनुभएको छ । स्याङ्जाको विभिन्न ठाउँमा भएको सीपमूलक तालिमको शुक्रबार…
महानिरीक्षकलाई बधाई दिन नक्साल पुग्नुभयाे प्रधान सेनापति
काठमाडौँ, असार २६ : प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुक्रबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा पुगेर बधाई एवम् शुभकामना दिनुभएको छ । प्रहरी महानिरीक्षकलाई बधाई तथा…
बाढी पहिरोबाट आजसम्म ४६ जनाको मृत्यु, ३७ घाइते, ५८ बेपत्ता
काठमाडौँ, असार २६ : मनसुन सुरु भएयता जेठ ३१ गते यता पहिरोबाट बढी क्षति भएको गृह मन्त्रालयले जनाएको छ । जसअनुसार मानिसको ज्यान जाने गरी विभिन्न १२ जिल्लामा बाढी र…
पार्टीभित्रका विमतिहरू छलफलबाटै सुल्झाइनेछ : प्रधानमन्त्री
काठमाडौँ, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट कसैले विमुख बन्न पनि नमिल्ने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो,…
म्याग्दीमा पहिरोमा पुरिएका १३ जनाकाे शव भेटियाे, मृतक १४, अझै १९ बेपत्ता
बेनी, असार २६ : म्याग्दीमा बाढी र पहिरोमा पुरिएका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता…
रुकुम पूर्वमा देखियाे सलह कीराको झुण्ड, मकैबालीमा क्षति
दाङ, असार २६ : रुकुम पूर्वमा सलह किराको आतङ्क देखिएको छ । एक लाख ५० हजारको सङ्ख्यामा प्यूठान हुँदै रुकुम पूर्व प्रवेश गरेको सलह कीराको झुण्डले मकै बाली नष्ट गरेको कृषि…
उपत्यकामा ४२ सहित थप ११८ सङ्क्रमित, कुल १६ हजार ६४९
काठमाडौँ, असार २६ : नेपालमा थप ११८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै सङ्क्रमितको सङ्ख्या १६ हजार ६४९ पुगेको छ । मन्त्रालयद्वारा…
‘प्रेस काउन्सिल अफ इन्डिया’ समक्ष प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण
काठमाडौँ, असार २६ : भारतीय टिभी च्यानलले नेपाल र नेपालीविरुद्ध आपत्तिजनक सामग्री प्रसारण गरेको जनाउँदै प्रेस काउन्सिल नेपालले विरोध जनाएको छ । भारतका केही सञ्चारमाध्यमबाट अपुष्ट, अक्षम्य र भ्रामक सामग्री…
सोमबारसम्म देशका अधिकांश स्थानमा वर्षा, सतर्क रहन आग्रह
काठमाडौँ, असार २६ : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भईरहेको मौसमविद् विभूति…






