‘मानवअधिकार संस्कृति निर्माणमा प्रदेश सरकार प्रतिबद्ध बन्न आवश्यक छ’
सुदूरपश्चिम, ३१ भदौ : सुदूरपश्चिम प्रदेश सरकारलाई मानवअधिकार संस्कृति निर्माणमा प्रतिबद्ध बन्दै संविधान, कानुन तथा अन्तरराष्ट्रिय मानवअधिकारसम्बन्धी सन्धि, महासन्धि र सम्झौताबाट सिर्जित दायित्व कार्यान्वयन गर्न आग्रह गरिएको छ । राष्ट्रिय…
इरान युद्धमा अमेरिकाको ३८ अर्ब डलर बढी खर्च, मासिक खर्च थप बढ्न सक्ने
वासिङ्टन, ३१ भदौ : इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्ट १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले मंगलबार…
युद्धपछि तेलको मूल्य घट्ने ट्रम्पको दाबी
वासिङ्टन, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्ररूपमा घट्ने दाबी गर्नुभएको छ । उहाँले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक…
शर्त पूरा नभएसम्म अमेरिकासँग कुनै वार्ता हुँदैन : इरानी सुरक्षा अधिकारी
तेहरान, ३० भदौ : इरानका एक शीर्ष सुरक्षा अधिकारीले शर्त पूरा नभएसम्म इरानले अमेरिकासँग कुनै वार्ता नगर्ने मङ्गलबार बताउनुभएको छ । इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव मोहसेन रेजाईले सोमबार अमेरिकी…
पूर्वसभापति देउवाद्वारा महाधिवेशनमा जुट्न आह्वान
काठमाडौँ, ३० भदौ : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आगामी मङ्सिर २१, २२ र २३ गतेका लागि आयोजना गरिएको १५औँ महाधिवेशनको तयारीमा जुट्न आह्वान गर्नुभएको छ । उहाँले आज एक…
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
द हेग, ३० भदौ : पश्चिमी जर्मनीमा डच सीमा नजिकै विमान दुर्घटना हुँदा तीन जना डच नागरिकको मृत्यु भएको डच विदेश मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले डच सार्वजनिक प्रसारणकर्ता…
‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न सरकार प्रतिबद्ध’
काठमाडौँ, ३० भदौ : परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्न वर्तमान सरकार पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएको…
रूसले संयमता अपनाए ऊर्जा केन्द्रमा आक्रमण रोक्न तयार रहेको युक्रेनको भनाइ
किएभ, ३० भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई संयमता अपनाउन आह्वान गरेपछि रूसले संयमता अपनाए युक्रेन ऊर्जा केन्द्रविरुद्ध आक्रमण रोक्न तयार रहेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर…
सुडान तीव्र भोकमरी र विस्थापन सङ्कटमा : राष्ट्रसङ्घ
न्युयोर्क, ३० भदौ : संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले सुडानले विश्वको सबैभन्दा ठूलो भोकमरी र विस्थापन सङ्कटको सामना गरिरहेको चेतावनी दिनुभएको छ । राष्ट्रसङ्घका अनुसार दुई करोड मानिस तीव्र भोकमरीबाट…
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
काठमाडौँ, ३० भदौ : रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका…
लोकप्रिय
देउडामा गुञ्जियो ‘आत्महत्या होइन, जीवन रोजौँ’
भदौ २८, २०८३
माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत
भदौ २८, २०८३






