पुष्पनको ‘लाहुर’ गीत

 असोज १६, २०७९

काठमाडौं, असोज १६ : दशैं तिहारजस्ता ठूला चाडबाडमा पनि घर जान नपाउने फौजीहरूको पीडामा पुष्पन प्रधानको स्वरमा ‘लाहुर’ बोलको गीत सार्वजनिक भएको छ । गीतले खासगरी दशैं र तिहार जस्ता…

मालोर्कालाई हराउँदै बार्सिलोना शीर्षस्थानमा

 असोज १६, २०७९

काठमाडौं, असोज १६ : स्पेनिस पावर हाउस बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई उसैको मैदानमा १–० गोलले हरायो । बार्सिलोनाको किठन जितमा…

‘यसैवर्ष पाँच लाख भूमिहीनले जग्गासहितको लालपुर्जा पाउँछन्’

 असोज १६, २०७९

सरकारको काम कारबाही कस्तो छ भन्ने विषयमा हेर्न देशभरका नापी र मालपोत कार्यालयमा गए हुन्छ भन्ने आम बुझाइ छ । ती निकायलाई सुधार गर्ने प्रयास नभएका पनि होइनन् तर, अपेक्षित…

चाडपर्व राष्ट्रिय एकताका लागि महत्वपूर्ण : सभामुख

 असोज १६, २०७९

काठमाडौँ, असोज १६ : सभामुख अग्निप्रसाद सापकोटाले नेपालका चाडपर्व व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै राष्ट्रिय एकता, भ्रातृत्व एवं सम्बन्ध सुधारका लागि महत्वपूर्ण बन्ने बताउनुभएको छ । दसैँ, तिहार, छठलगायत…

सांस्कृतिक पर्वले एकता पैदा गर्ने अध्यक्ष दाहालको विश्वास

 असोज १६, २०७९

काठमाडौँ, असोज १६ ; नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताउनुभएको छ । दसैँ, तिहार, छठ, नेपाल…

लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने

 असोज १६, २०७९

कुश्मा, असोज १६ : “कस्तो आङ्नै जिरिङ् भो। दशैंमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई।”,  बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी कुश्मा बजारकी शर्मिला…

बुढापाकासँगै हराउँदै छ पिङ चमच्चाको चलन

 असोज १६, २०७९

बागलुङ, असोज १६ : बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको बिटाचौतारो कुनै समय दशैं–तिहारमा पिङ्ग र चमच्चा खेल्ने गन्तव्य थियो । ठूला दुई वटा खिर्राको रुपमा तयार गर्ने चमच्चा र नजिकैै निर्माण हुने पिङ्ग…

राष्ट्रियसभाका अध्यक्षको दसैँको शुभकामना सन्देश

 असोज १६, २०७९

काठमाडौँ, असोज १६ : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वडादसैँ २०७९ को शुभ अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष…

गोधुली साँझमा पिङ खेलेर रमाउँदै स्थानीय बालबालिका

 असोज १६, २०७९

कपिलवस्तु, असोज १६ : अस्ताउन लागेको सूर्य । दिनभरको घाम डुब्न लाग्दाको क्षितिज । गोधुली साँझमा बालबालिका लिङ्गे पिङ खेल्दै रमाएका छन् । चचहुई गर्दै पिङ मच्चाउँदै आकाश छुन खोज्दाको…

दशैं मनाउन घर आउनेको सीमा नाकामा लर्को

 असोज १६, २०७९

धनगढी, असोज १६ : नेपालीको महान् चाड दशैं–तिहार मनाउन भारतका विभिन्न ठाउँबाट घर फर्केर आउनेको सङ्ख्या बढ्दै गएको छ । घटस्थापनाका दिनसम्म दैनिक चार–पाँच सय नेपालीहरू घर फर्कने गरेका थिए…