यसरी मनाउँदैछन् साहित्यकारले दसैँ
काठमाडौँ, असोज १६ : अहिले नेपालीको महान् पर्व विजयादशमीको रमाइलो मौसम सुरु भएको छ । मुख्यतः घटस्थापनाको दिनदेखि सुरु हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि भने सुनमा सुगन्ध थप्ने काम गर्छ…
तलेजुलाई शुभ साइतमा विधिवत् रूपमा मूल घर भित्र्याइयो
भक्तपुर, असोज १६ : भक्तपुरको प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजदेखि विधिवत् रूपमा बडादसैँ सुरु भएको छ । आज बिहान १० बजेर १५ मिनेटको शुभसाइतमा तलेजुलाई मूलघरबाट दसैँघरमा भित्र्याइएको छ ।…
घोडा दौड प्रतियोगितामा बोहोरा प्रथम
कर्णाली, असोज १६ : जुम्ला सदरमुकाम खलङ्गामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका–२ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम हुनुभएको छ । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौँ घोडा…
दशैं मनाउन यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिए
काठमाडौं, असोज १६ : काठमाडौं उपत्यकाबाट यो वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरुदेखि आइतबार फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैँ मनाउन आ–आफ्नो घर गएका हुन्…
निर्वाचन आयोगले तोक्यो चुनाव खर्चको सीमा, कुन क्षेत्रमा कति ? (सूचीसहित)
काठमाडौं, असोज १६ : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले गर्ने खर्चको अधिकतम हद (सीमा) तोकेको छ । आयोगले निर्वाचन क्षेत्रको मतदाता सङ्ख्या,…
सुदीप गौतम : जसले मर्दी हिमाललाई विश्वमाझ चिनाए
गण्डकी, असोज १६ : पछिल्लो समयमा पदयात्रा पर्यटनमा चासो र चर्चा कमाएको गन्तव्य हो मर्दी हिमाल । झण्डै डेढदशक अघिसम्म मर्दी हिमाल पदयात्रा गुमनाम जस्तै थियो । जब डेढदशक अघि…
देशभरका पूजा कोठा एवं दसैँ घरमा यसरी भित्र्याइयो फूलपाती
काठमाडौं, असोज १६ : आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजा कोठा एवं दसैँ घरमा स्थापना गरिएको नवदुर्गा स्थलमा फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका…
राष्ट्रपति भण्डारीको समुपस्थितिमा टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौं, असोज १६ : दशैंको सातौँ दिन आइतबार टुँडिखेलमा फूलपातीको बढाइँ समारोह सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाली सेनाले फूलपातीको बढाइँ गरेको हो । फूलपाती बढाइँ समारोहमा नेपाली सेनाका…
जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो : लिङ्देन
काठमाडौं, असोज १६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताउनुभएको छ । पार्टी कार्यालयमा बडादसैँ,…
नवरात्रीको सातौँ दिन शक्ति पीठमा श्रद्धालुको भीड
काठमाडौँ, असोज १६ : आज दशैंको सातौँ दिन अर्थात् फूलपाती भित्र्याउने दिनमा देशैभर फूलपाती भित्राइएको छ। नवरात्रीको सातौँ दिन अर्थात् सप्तमीलाई ‘फूलपाती’ भनिन्छ । आजको दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






