दशैँ गाउँमै रमाइलो : घर फर्कनेको लर्काे
गलकोट, असोज १७ : रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन्…
पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’
म्याग्दी, असोज १७ : गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र…
गरीबको दशैं : ‘चाडबाड आउँछन्, ऋणको भारी बोकाएर जान्छन्’
काठमाडौँ, असोज १७ : सिन्धुपाल्चोकका २८ वर्षीय आशिष तामाङ शनिबार दिनभर इँटा बोक्नमै व्यस्त हुनुहुन्थ्यो । दशैँको तयारी गर्नुपर्ने बेलामा उहाँलाई कामकै चिन्ता छ । उहाँका अनुसार काम सम्पन्न भई ठेकेदारले…
पाँच दलको बैठक आज
काठमाडौँ, असोज १७ : सत्तारूढ पाँच दलको बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक बस्ने भएको हो । आइतबार बसेको बैठकमा पनि नेपाली काँग्रेस, नेकपा…
बडादशैँ एवं नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, असोज १७ : बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात्…
राते रोगको प्रकोप : ‘यस वर्ष धानको भकारी रित्तै हुने भो’
तनहुँ, असोज १६ : “वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भन्नुभयो, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो…
फुटबल खेलको दङ्गामा मृत्यु हुनेको सङ्ख्या एक सय ७४ पुग्यो
मलाङ्ग, इन्डोनेसिया, असोज १६ : इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको सङ्ख्या एक ७४ पुगेको एक अधिकारीले स्थानीय सञ्चार माध्यमलाई जनाएका छन् । स्थानीय…
कानपुर सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो
कानपुर, उत्तर प्रदेश, असोज १६ : भारतको उत्तर प्रदेशको कानपुरमा शनिबार भएको सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । उन्नावबाट फर्किरहेको भक्तजन बोकेको ट्याक्टर कानपुर जिल्लाको घाटमपुर…
ब्राजिलको राष्ट्रपतीय निर्बाचन : बोल्सोनारो र लुलाबीच प्रतिस्पर्धा
रियो दि जेनेरियो, असोज १६ : दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोले हार स्वीकार नगर्नसक्ने हल्लाबीच ब्राजिलका वामपन्थी उम्मेदवार लुइज इनासियो लुला डा सिल्भाले ब्राजिललाई ‘सामान्य अवस्थामा फर्काउने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ…
पाकिस्तानका पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी जारी
इस्लामावाद, पाकिस्तान, असोज १६ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । इस्लामावादको एक स्थानीय अदालतले महिला न्यायाधीश जेबा चौधरीलाई धम्की दिएको आरोपमा पूर्वप्रधानमन्त्री खानविरुद्ध पक्राउ पूर्जी…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






