अनुप स्मृति गोल्डकप फुटबलको तेस्रो संस्करण पुस दोस्रो साता
खोटाङ, असोज १६ : खोटाङमा सञ्चालन हुँदै आएको सर्वाधिक राशिको अनुप स्मृति आमन्त्रित गोल्डकप फुटबलको तेस्रो संस्करण आगामी पुसमा आयोजना गरिने भएको छ । विसं २०६९ जेठ १ गते ट्र्याक्टरले…
‘साइकल प्लाङक ब्यालेन्स’ को उपाधि थापालाई
कपिलवस्तु (बुद्धभूमि), असोज १६ : कपिलवस्तुमा भएको ‘साइकल प्लाङक ब्यालेन्स’ प्रतियोगिताको उपाधि सुशान्त थापाले जितेका छन् । शनिबार भएको प्रतियोगितामा उहाँले १२.३७ सेकेन्डमा ४४ मिटर दूरी पार गर्दै प्रतियोगिताको उपाधि…
कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौँ, असोज १६ : बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात्…
सुदूरपश्चिम राजधानी कपको उपाधि लुम्बिनी प्रदेशलाई
सुदूरपश्चिम, असोज १६ : धनगढीमा भएको ‘सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि लुम्बिनी प्रदेशले जितेको छ । शनिबार साँझ धनगढी रङ्गशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा…
देवी प्रतिमा सर्वसाधारणको लागि दर्शन गर्न खुला
महोत्तरी, असोज १६ : महोत्तरीसहितका मिथिला क्षेत्रमा आज देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिएका छन् । मिथिलामा शारदीय नवरात्र (बडादसैँ)का अवसरमा निर्मित दुर्गा भवानीका प्रतिमा आज महासप्तमी (पूmलपाती)का दिन…
बारेकोटको खाद्य डिपो रित्तै
जाजरकोट, असोज १६ : बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयवासीलाई दसैँमा समस्या भएको हो । खाद्य…
तामाखानीले घेरिएको गाउँ
ढोरपाटन, असोज १६ : निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने…
बहिरङ्गबाहेकका सेवा नियमित
चितवन, असोज १६ : दसैँको बिदामा यहाँका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् । प्रायः अस्पतालले बहिरङ्गबाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् । केही अस्पतालले भने दसैँको टीकाको…
शान्त सन्देश सार्वजनिक
काठमाडौँ, असोज १६ : मानवअधिकार तथा शान्ति समाजको २५औँ स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौँ शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका विमोचन गरिएको छ । अहिंसा दिवसका अवसर पारेर आयोजना…
मनिचेन्जर’कको नयाँ इजाजत बन्द
काठमाडौँ, असोज १६ : नेपाल राष्ट्र बैंकले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाहेकका अन्य स्थानमा ‘मनिचेन्जर’को नयाँ इजाजत बन्द गरिएको छ । नेपाल…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






