निर्वाचन अधिकृतको कार्यालय स्थापना
बलेवा, असोज १६ : प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सदरमुकाम बागलुङ बजारमा मुख्य…
स्रोतमै फोहर वर्गीकरण : भएन कार्यान्वयन
काठमाडौँ, असोज १६ : काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन । फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले…
बढ्यो पर्यटकीय क्षेत्रमा चहलपहल
त्रिवेणी, असोज १६ : दशैंसँगै पर्यटकीय क्षेत्रमा चहलपहल देखिएको छ । यसअघि सुनसानजस्तै बनेका जिल्लाका पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको उपस्थिति बाक्लो छ । दशैंका अवसरमा हुने बिदासँगै चाडपर्वको उमङ्गले…
दसैँमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन
बैतडी,असोज १६ : हिन्दू नेपालीको महान चाड दसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दसैँमा पुनःसञ्चालन हुने भनिएको…
लिङ्गे पिङ सम्झने, व्यावसायिक पिङमा मच्चिने
कुश्मा, असोज १६ : “कस्तो आङ्नै जिरिङ् भो । दसँैंमा एकपटक भूँइ छोड्नुपर्छ रे, यहीँ भए नि पिङको झल्को मेटियो बाई ।”, बञ्जी परिसरमा रहेको गुलेली पिङमा मच्चिएर आतिदै ओर्लिनुभएकी…
नवरात्रको सातौँ दिन गरियो कालरात्रि देवीको विशेष पूजा आराधना
काठमाडौँ, असोज १६ : नवरात्र अर्थात् दुर्गा पक्षको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रि देवीको विशेष पूजा आराधना गरिएको छ । वडादसैँ अर्थात् दुर्गा पक्षको नौ दिनसम्म…
राते रोगको प्रकोप : ‘यस वर्ष धानको भकारी रित्तै हुने भो’
तनहुँ असोज“ १६ : वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भन्नुभयो, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो…
भोजपुरे खुकुरीको माग बढदै, कालीगढ अभाव
टक्सार (भोजपुर), असोज १६ : भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन् ‘यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छरे नी, कुन पसलमा पाइन्छ हो ?’ प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुरमा बनेको…
दसैँ पर्व,हराउँदै मौलिक संस्कृति
रामपुर (पाल्पा), असोज १६ : पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो । दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो ।…
अर्घाखाँचीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
अर्घाखाँची, असोज १६ : अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो…
लोकप्रिय
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३






