फोटो फिचर
बाढी पहिरोले ठाउँठाउँमा कटान, सञ्चालनमा समय लाग्ने
बेनी, असार ४ : राष्ट्रिय महत्वको कालिगण्डकी करीडोर सडक अन्तर्गतको बेनी जोमसोम सडक खण्ड लगातारको वर्षात्को कारणले ठाउँठाउँमा पहिरो र बाढीले ध्वस्त भएको छ । चार दिनसम्म लगातार परेको वर्षात्ले गर्दा…
हेलम्बु क्षेत्रमा बाढीको वितण्डा, चार जना बेपत्ता
सिन्धुपाल्चोक, असार २ : गएराती अबिरल बर्षाका कारण हेलम्बु, मेलम्ची क्षेत्रमा आउको भीषण बाढीले अहिलेसम्म चार जना बेपत्ता भएको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले बाढीले…
सल्यानमा बाढीले एक सय रोपनी खेत बगायो
सल्यान, असार १ : सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदीको आसपासको खेत र जयचौरको एक सय…
निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी चाप बढ्यो
कठमाडौं, असार १ : कोभिड–१९ सङ्क्रमण ओरालो लागेसँगै काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ । उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार…
काठमाडाैँमा खाेप लगाउनेकाे भीड
काठमाडौं, जेठ ३१ : कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत काठमाडौं महानगरपालिकाका ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज खोपको पहिलो मात्रा पुनः लगाइने शुरू गरिएकाे छ । काठमाडाैंका चारवटा अस्पतालमा…
कञ्चनजङ्घाको काख फक्ताङ्लुङमा बन्दै भक्तशाला
ताप्लेजुङ, जेठ ३१ : ताप्लेजुङस्थित लिम्बू किराँतीहरुको पवित्र धार्मिक स्थलको रुपमा रहेको फक्ताङ्लुङ धाममा भक्तशाला (आवास भवन) निर्माण गर्न थालिएको छ । फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित कञ्चनजङ्घा हिमालको काखमा पर्ने फक्ताङ्लुङ…
बानेश्वरमा जडान गरिँदै आकाशे पुल (फोटो फिचर)
काठमाडौं, जेठ २६ : काठमाडौंको नयाँ बानेश्वर चोकमा पैदल यात्रुकालागि सहज होस भनेर निमार्ण थालिएको आकाशे पुलमा आजबाट फ्रेम जडान शुरु गरिएको छ । पैदल यात्रुको निकै चाप हुने यस स्थानमा…
भानुभक्त प्राणी उद्यानमा १७७ प्रजातिका चरा फेला (फोटो फिचर)
तनहुँ, जेठ २५ : तनहुँको भानुभक्त प्राणी उद्यान क्षेत्र १७७ प्रजातिका चराको क्रिडास्थल भएको पत्ता लागेको छ । गर्मी मौसममा १४४ र बाँकी हिउँद याममा गरी सो सङ्ख्यामा चरा भेटिएको हो…
‘होटलमा ढोका बन्द गरे, ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाएँ’
बेनी (म्याग्दी) जेठ २४ : ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो…
कोरोना संक्रमणमुक्त भएपछि नाच्दै फर्किए बालमन्दिरका बालबालिका
काठमाडौं, जेठ २२ : लै वरी लै, लै वरी लै...पटुकीमा सिउरेको सुर्के थैली खै... बोलको गीत घन्कदै थियो । बालबालिकादेखि स्वास्थ्यकर्मी तथा कोरोना संक्रमण भएका विरामीहरु खुसीले नाच्न थाले ।…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






