फोटो फिचर
उपत्यकामा मध्यम वर्षा, वायु प्रदूषण घट्ने
काठमाडौं, चैत १८ : बुधबारसाँझ एक्कासि पानी परेपछि केही दिनदेखि राजधानीको आकाशमा धुम्बिएको वायुप्रदूषण कम हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार आज उपत्यका…
बङ्गलादेशलाई हराउँदै त्रिदेशीय कप फुटबलको उपाधि नेपाललाई
काठमाडौँ, चैत १६ : त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको हो । नेपालले दुवै गोल पहिलो हाफमा गरेको हो…
शीर्ष नेताहरुद्वारा जोशीप्रति श्रद्धाञ्जली
काठमाडौं, चैत १४ : नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको निधनमा विभिन्न नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । नेपाली काँग्रेस केन्द्रिय कार्यालयमा राखिएको उहाँको पार्थिव शरीरमा विभिन्न राजनीतिक पार्टीका…
फोहोर खान आएका हात्तीको तस्बिरलाई पुरस्कार
कोलम्बो, असोज २४ : फोहोरमा चरिरहेको हात्तीहरूको बथानको तस्बिरले श्रीलङ्कामा यस वर्षको रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ । यो तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्ष…
टेकु अस्पतालमा पीसीआर गराउनेकाे अत्याधिक भीड
काठमाडौँ, असोज ५ : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड–१९ परीक्षणका लागि आउनेको सङ्ख्या अत्यधिक हुँदा भीड हुन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय वायुसेवा…
डिग्री पास युवाको बङ्गुर फार्ममा लोभलाग्दो लगाव
पोखरा, भदौ ३१ : स्नातकोत्तरको पढाई सकेर अवसरको खोजीमा देश विदेश भौतारिएका बागलुङका युवा यतिबेला बङ्गुर स्याहार्न व्यस्त छन् । बागलुङमा रहँदा शैक्षिक तथा राजनीतिक मुद्धामा सक्रिय रहने युवाहरु यतिबेला ‘समृद्धि’…
भारतद्वारा अतिक्रमित सुदूरपश्चिमस्थितको दार्चुलास्थित नेपाली भूभाग
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग (नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड) । बीचमा काली नदी छ । काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो ।…
नाङलो बेच्न बसेका व्यापारी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ पारिफाँटाका बासिन्दाले परम्परागत सीपको प्रयोग गरी तयार गरेको बाँसका नाङला । नाङलो व्यापारी बिक्रीका लागि ग्राहकको पर्खाइमा । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
नेपाल लिटरेचर फेस्टिवल
फेवाताल किनारास्थित बाराहीघाटमा बुकवर्म फाउन्डेशन र ¥यान्डम रिडर्स सोसाइटीद्वारा संयुक्तरुपमा आयोजित आइएमई नेपाल लिटरेचर फेस्टिवलको सोमबार समापन समारोहमा मन्तव्य व्यक्त गर्दै परराष्टमन्त्री प्रदीपकुमार ज्ञवाली । तस्बिर : रासस
चौँरीको छुर्पी
ताप्लेजुङ सदरमुकामस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको छुर्पी । स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने छुर्पी प्रतिकिलो रु १२ सयमा बिक्री हुने कोशेली घरले जनाएको छ । तस्बिर…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
१९ घण्टा अगाडि
चीन-भारत कैलाश यात्रामा पनि नेपाल हेरेको हेर्यै !
बैशाख २४, २०८२
दुबईमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न
बैशाख २०, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
बैशाख २१, २०८२
अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जीत
बैशाख २१, २०८२