बानेश्वरमा जडान गरिँदै आकाशे पुल (फोटो फिचर)

  जेठ २७, २०७८

काठमाडौं, जेठ २६ : काठमाडौंको नयाँ बानेश्वर चोकमा पैदल यात्रुकालागि सहज होस भनेर निमार्ण थालिएको आकाशे पुलमा आजबाट फ्रेम जडान शुरु गरिएको छ । पैदल यात्रुको निकै चाप हुने यस स्थानमा राजमार्ग माथि बन्ने यो पुलले ट्राफिक व्यबस्थापनमा सहज हुने छ ।

तपाईको प्रतिक्रिया