फोटो फिचर
टेकुस्थित फोहाेरमैला सङ्कलन केन्द्रमा आगलागी, आगो नियन्त्रणमा (फोटो फिचर)
काठमाडौ, जेठ २० : काठमाडौँ महानगरपालिकाले फोहर थुपार्दै आएको टेकुस्थित ट्रान्सफर स्टेशनमा लागेको आगो नियन्त्रणमा आएको छ । डेढ घण्टाअघि मात्र आगो नियन्त्रणमा आएको कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी…
सिक्टाको पानीः किसानका खेतमा झुले चैते धानका बाला (फोटो फिचर)
बाँके, जेठ २० : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १५ चौधरियाका किसान ज्ञानबहादुर नेपालको खेतमा चैते धानका बाला झुलेका छन् । सिक्टा सिँचाइ आयोजनाले नहर मार्फत नजिकैको किरण नालामा पानी छोडेपछि…
चामेको नयाँबजारमा बाढी पस्यो, बस्ती जोखिममा (फोटो फिचर)
लमजुङ, जेठ १४ : हिमाली जिल्ला मनाङको चामे क्षेत्रमा बाढी आउँदा वस्ती जोखिममा परेको छ । तीन दिनदेखि निरन्तर परेको पानीका कारण चामेको नयाँबजारमा बाढी पसेको हो । चामे घट्टे खोला र…
हिमाली जिल्ला म्याग्दीमा शुरु भयो धान रोपाइँ (फोटो फिचर)
बेनी, जेठ १२ : हिमाली जिल्ला म्याग्दीको बेनीको अर्जेखोला क्षेत्रमा धान रोपाइँ शुरु भएको छ । जिल्लामै शुरुमा धान रोपाइँ गर्ने त्यस क्षेत्रमा यस पटक पनि धान रोप्न शुरु गरिसकिएको छ…
निषेधाज्ञामा पनि बुटवल नारायणगढ सडक निर्माण कार्य सुचारु
नवलपरासी, जेठ ११ं : कोराना संक्रमणको दोस्रो लहरले देश आकान्त भएको समयमा पनि देशको गौरवका आयोजनाहरु मध्य बुटवल नारायणगढ सडक निर्माणको कामले निरन्तर्ता पाएको छ । कोविड १९ को दोस्रो लहरको…
निर्धारित समयमा नसकिने, ६ महिना ढिला हुने अनुमान
पोखरा, जेठ ११ : राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम निषेधाज्ञा कारण निर्धारित समयमा नसकिने भएको छ । निर्माणाधीन विमानस्थलको चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीले सन् २०२१…
निषेधाज्ञामा पनि तनहुँ हाइड्रोको काम जारी (फोटो फिचर)
तनहुँ, जेठ ८ : कोभिड–१९ को बढ्दो सङ्क्रमणले यहाँ गरिएको निषेधआज्ञाका बाबजुद तनहुँ हाइड्रोपावर लिमिटेडकाको काम धमाधम भईरहेको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाका मापदण्ड पालना गरी काम…
राष्ट्रियसभा सदस्य उपनिर्वाचन मतदान शुरु (फोटो फिचर)
हेटौँडा, जेठ ६ : राष्ट्रियसभा सदस्य उपनिर्वाचन अन्तर्गत बागमती प्रदेशको अन्य समूहबाट निर्वाचित हुने रिक्त राष्ट्रियसभा सदस्यको लागि मतदान शुरु भएको छ । हेटौँडा ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयस्थित मतदान स्थलमा…
रातो मत्स्येन्द्रनाथ बुधबार बुङ्गमती फिर्ता लगियाे (फोटो फिचर)
ललितपुर, जेठ ५ : वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथ (बुंगद्यः) बुधबार बुंगमती फिर्ता लगिएको छ । मुलुकमा बढिरहेको दोस्रो लहरको नयाँ कोरोना संक्रमणका कारण यसबाट हुनसक्ने क्षतिलाई अनुमान गरी रातो…
निषेधाज्ञाको मौका छोपेर चिल्लो बनाइँदै पृथ्वी राजमार्ग
तनहुँ, जेठ ५ : कोरोना कहरसँगै पृथ्वीराजमार्गको आवधिक मर्मत कार्य द्रुत रुपमा भइरहेको छ । पृथ्वी राजमार्गको दमौली आँबुखैरैनी सडक खण्डमा पर्ने ३६ किलोमिटरमध्ये ३१ किलो मिटर मर्मत काम भईरहेको सडक…
लोकप्रिय
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
कार्तिक २९, २०८३
जनताको आशा र भरोसामाथि तुषारापात हुन दिँदैनौँ : लामिछाने
कार्तिक २९, २०८३
‘पाकिस्तानको बाढी पुनःस्थापनाको अनुभवबाट नेपालले सिक्न सक्छ’
कार्तिक २९, २०८३
पार्टीका लागि निरन्तर योगदान गर्छु : देउवा
कार्तिक २९, २०८३
सञ्चारमाध्यमको कोष विवादमा चेक गणतन्त्रमा विशाल प्रदर्शन
मंसिर ०१, २०८३
कर्णालीको सुखद अन्त्य, चितवन २४ रनले पराजित
कार्तिक ३०, २०८३






