प्रवास

बहराइनमा कोरोना संक्रमण नेपालीको संख्या १२ पुग्यो

 चैत २१, २०७६

काठमाडौं, चैत २१ : बहराइनमा कोरोनाको संक्रमण हुने नेपालीको संख्या १२ पुगेको छ । बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुरा जानकारी गराएको हो । केहि समय अगाडि सल्माबाद स्थित…

कुवेतमा कोरोना भाइरसबाट थप एक नेपाली संक्रमित

 चैत २१, २०७६

काठमाडौँ, चैत २१ : कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ । कुवेतमा संक्रमित नेपालीको संख्या दुई पुगेको छ । शुक्रबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा…

कुवेतमा एक नेपालीमा कोरोना संक्रमण भेटियो, सचेत रहन दूतावासको अपिल

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कुवेतमा एक जना नेपाली सहित संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतस्थित नेपाली राजदूतावासले बुधवार एक नेपालीमा कोरोनाको संक्रमण देखा परेको जानकारी दिएको हो । कुवेत…

कतारमा ८० प्रतिशत कामदारलाई घरबाटै काममा लगाइने, सनैयाको लकडाउन थपियो

 चैत २०, २०७६

काठमाडौं, चैत २० : कतार सरकारले निजी क्षेत्रका ८० प्रतिशत कामदारलाई बिहीबारदेखि घरबाटै काममा लगाउने निर्णय गरेको छ । उनीहरूको काम गर्ने अवधिलाई ६ घण्टा कायम गरिएको छ । बिहान…

पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने ८ नेपाली कोरोना संक्रमित

 चैत १९, २०७६

लिस्बन, चैत १९ : पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक…

स्पेनमा कोरोना संक्रमित नेपालीसँग निरन्तर सम्पर्कमा छौं : दूतावास

 चैत १८, २०७६

काठमाडौ, चैत १८ : स्पेनमा रहेको नेपाली राजदुतावासले स्पेनमा रहेका नेपालीलाई सरकारले लागु गरेका तथा विश्व स्वास्थ्य संगठनले सुझाएका तरिकाहरु अबलम्बन गर्न अनुरोध गरेको छ । दूतावासले  सोमवार एक सन्देश…

अन्योलमा छन् इटालीमा रहेका नेपाली

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ : कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र…

कोरोना प्रकोपका कारण चिलीमा दर्जनौं नेपाली मारमा

 चैत १८, २०७६

पेरिस, चैत १८ : दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड-…

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

 चैत १८, २०७६

लन्डन, चैत १८ : बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल…

अमेरिकामा रहेका नेपाली नर्सको कोरोना अनुभव : डर छ, तर रोग लाग्दैमा मरिँदैन

 चैत १७, २०७६

क्यालिफोर्निया, चैत १७ : अमेरिकाका विभिन्न अस्पतालमा नेपालीहरू व्यवसायिक नर्सको रूपमा काम गर्दै आएका छन् । अमेरिकामा नर्सको जागिरलाई निकै आकर्षक र सम्मानित मानिन्छ । तर कोरोना (कोभिड-१९) भाइरसका कारण यतिबेला यही…