प्रवास

अन्योलमा छन् इटालीमा रहेका नेपाली

 चैत १८, २०७६

काठमाडौँ, चैत १८ : कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् । श्रम र…

कोरोना प्रकोपका कारण चिलीमा दर्जनौं नेपाली मारमा

 चैत १८, २०७६

पेरिस, चैत १८ : दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड-…

बेलायतमा नेपाली चिकित्सक र विद्यार्थी अलपत्र, उद्धारको अपिल

 चैत १८, २०७६

लन्डन, चैत १८ : बेलायतमा रहेका नेपाली चिकित्सक र विद्यार्थीहरू अलपत्र परेका छन् । उनीहरूले उद्धारका लागि नेपाल सरकारसँग अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड- १९) को संक्रमण हुन नदिन नेपाल सरकारले विदेशबाट नेपाल…

अमेरिकामा रहेका नेपाली नर्सको कोरोना अनुभव : डर छ, तर रोग लाग्दैमा मरिँदैन

 चैत १७, २०७६

क्यालिफोर्निया, चैत १७ : अमेरिकाका विभिन्न अस्पतालमा नेपालीहरू व्यवसायिक नर्सको रूपमा काम गर्दै आएका छन् । अमेरिकामा नर्सको जागिरलाई निकै आकर्षक र सम्मानित मानिन्छ । तर कोरोना (कोभिड-१९) भाइरसका कारण यतिबेला यही…

कोरोना भाइरस संक्रमित वृद्धिसँगै जापानका नेपाली व्यवसायी चिन्तित

 चैत १६, २०७६

टोकियो, चैत १६ : पछिल्ला दिनमा जापानमा कोरोना भाइरसको संक्रमण बढेसँगै यहाँका नेपाली व्यवसायी र नेपालीहरुमा चिन्ता थपिएको छ । जापानमा एउटै शहरमा दैनिक ४० देखि ५० जनासम्ममा संक्रमण फैलन…

कतारमा कार्यरत नेपाली कामदारको उपचारमा पैसा नलाग्ने

 चैत १६, २०७६

काठमाडौं, चैत १६ : कतारमा कार्यरत कामदारले कोरोनाको संक्रमण देखा परे वा विरामी भए निःशुल्क उपचार पाउने भएका छन् । कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले उक्त कुरा…

राष्ट्रिय आविष्कार केन्द्रलाई डेढ लाख सहयोग

 चैत १५, २०७६

काठमाडौँ, चैत १३ : नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समितिले संकलन गरेर पठाएको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क समिति साइप्रस, संयुक्त अरब इमिरेट्स, साउदी…

लण्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन्

 चैत १२, २०७६

लन्डन, चैत १२ : लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन् । कोभिड-१९ पोजिटिभ देखिएपछि गत शुक्रबार अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएको…

कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

 चैत ११, २०७६

न्युयोर्क, चैत ११ : लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय…

लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण

 चैत ११, २०७६

लन्डन, चैत १० : लन्डनमा  एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी  भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि…