प्रवास
लण्डनमा कोरोना संक्रमित नेपाली निको भएर घर फर्किइन्
लन्डन, चैत १२ : लन्डनमा कोरोना संक्रमित एक नेपाली महिला उपचारपछि निको भएर घर फर्किएकी छन् । कोभिड-१९ पोजिटिभ देखिएपछि गत शुक्रबार अस्पताल भर्ना भएकी भगवती रानाभाट मंगलबार डिस्चार्ज भएको…
कोरोना संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
न्युयोर्क, चैत ११ : लामो समयदेखि न्युयोर्कमा बसोबास गर्दै आएका एक जना नेपाली नागरिकको कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको छ । गत शुक्रबारदेखि न्युयोर्कको क्वीन्सस्थित एलमहस्ट अस्पतालमा उपचाररत ४७ वर्षीय…
लन्डनमा एक नेपालीलाई कोरोना संक्रमण
लन्डन, चैत १० : लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरस(कोभिड-१९) को संक्रमण भएको छ । कोभिड-१९ पोजिटिभ देखिएपछि लन्डनमा सामाजिक अभियन्ताको कामसमेत गर्दै आएकी भगवती रानाभाट अस्पताल भर्ना भएकी छन् । शुक्रबारदेखि…
पोर्चुगलमा तीन नेपाली मात्र सङ्क्रमित
लिस्बन, चैत १० : पोर्चुगलस्थित गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले फारोस्थित क्वारेन्टाइनमा बसेका नेपालीलाई आवश्यक सहयोगसहित भेटघाट गरेका छन् । सहयोग समन्वय समितिका संयोजक एवं एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुंँवरको टोलीले…
पोर्चुगल अवैतानिक दूतावासले नेपालीलाई सहयोग गर्ने
लिस्बन, चैत ९ : पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । शनिबार वक्तव्य जारी गर्दै उहाँले पोर्चुगल सरकारले जारी गरेको…
कोरोना भाइरसबाट बेलायतमा एक नेपालीको मृत्यु
काठमाडौं, चैत ८ : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट वेलायतमा एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ । ६६ वर्षीय पूर्व गोर्खा सैनिक लिलाबहादुर राईको मृत्यु भएको पुष्टि भएको छ…
खाडी मुलुकमा कार्यरत नेपाली चिन्तित
युएई, चैत ७ : सरकारले कोरोना नियन्त्रण एवं रोकथामका लागि आज मध्य रातीदेखि लागू हुनेगरी युरोपसहित विभिन्न मुलुकबाट अप्रिल १५ सम्म कसैलाई आउन नदिने निर्णय गरेसँगै खाडी मुलुकमा कार्यरत नेपाली…
गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने
काठमाडौँ, चैत ७ : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना…
दक्षिण कोरियामा कोरोनाबाट नेपाली सुरक्षित
सोल, चैत ५ : दक्षिण कोरियामा कोभिड– १९ बाट संक्रमित विदेशीको संख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) संक्रमित छन् ।…
अस्ट्रेलियामा संक्रमित नेपालीको उपचार
काठमाडौं, चैत ५ : अस्ट्रेलियामा कोरोना (कोभिड–१९) पुष्टि भएका एक नेपाली युवा स्वस्थ भएका छन् । उपचारपछि स्वस्थ भइसकेका उनलाई चिकित्सकले थप केही दिनका लागि निगरानीमा राखेको नेपाली दूतावासले जनाएको छ । …
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२






