प्रवास
गैरआवासीय नेपालीले गोरखामा साढे चार मेगावाटको जलविद्युत् निर्माण गर्ने
काठमाडौँ, चैत ७ : गैरआवासीय नेपाली तथा स्थानीय साझेदारको संयुक्त लगानीमा गोरखामा एक जलविद्युत् आयोजना निर्माण हुने भएको छ । विकास हाइड्रोपावर कम्पनीले गोरखाको माछा खोलामा अप्पर माछाखोला जलविद्युत् आयोजना…
दक्षिण कोरियामा कोरोनाबाट नेपाली सुरक्षित
सोल, चैत ५ : दक्षिण कोरियामा कोभिड– १९ बाट संक्रमित विदेशीको संख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्यांकानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै (३८) संक्रमित छन् ।…
अस्ट्रेलियामा संक्रमित नेपालीको उपचार
काठमाडौं, चैत ५ : अस्ट्रेलियामा कोरोना (कोभिड–१९) पुष्टि भएका एक नेपाली युवा स्वस्थ भएका छन् । उपचारपछि स्वस्थ भइसकेका उनलाई चिकित्सकले थप केही दिनका लागि निगरानीमा राखेको नेपाली दूतावासले जनाएको छ । …
बहराइनमा ३ नेपाली क्वारेन्टाइनमा, कतारमा र मलेसियामा उच्च सतर्कता
काठमाडौं, चैत ५ : बहराइनमा तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । तर स्वास्थ्य परीक्षणमा उनीहरुलाई संक्रमण नदखिएको बहराइनको मानमास्थित नेपाली दूतावासले जनाएको छ ।क्वारेन्टाइनमा राखिएका नेपालीहरुको अवस्था बुझ्न दूतावासका स्थानीय…
बाध्यता परे मात्रै मानिस घर बाहिर निस्केका देखिन्छन्
क्यालिफोर्निया, चैत ४ : म अमेरिकाको क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को शहर बस्छु । फ्रान्सिस्कोमा कोरोना भाइरस (कोभिड १९)संक्रमण हुनेको संख्या बढ्दो छ । यहाँको सरकारले कोरोनाको संक्रमण थप फैल्न नदिन कडा सतर्कता…
कतारले फर्कायो २० नेपाली
कतार, चैत ४ : कोरोना भाइरस संक्रमण थप फैलिन नदिन गरेको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको छ । दुई जना दुई दिनअघि र १८ जना सोमबार…
कोरियामा बाहिर निस्किँदैनन् नेपाली
सोल, चैत ४ : दक्षिण कोरियामा कोरोना भाइरस संक्रमणमा कमी देखिए पनि त्रास कायमै छ। कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन। धेरैजसो नेपाली कामदार कम्पनीमै काम गर्दै बसेका छन्।…
काठमाडौं अष्ट्रेलिया सिधा उडानको पहल हुँदै
क्यानबेरा, अष्ट्रेलिया, १४ पुस : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो । अष्टे«लियामा…
कोरोना भाइरसबाट पोर्चुगलमा एक नेपाली संक्रमित
भगवान् गिरी लिस्बन, चैत ३ पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि…
प्रा सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना
लण्डन, चैत ३ : प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको मानवाधिकार कानूनमा सर्वोत्तम अङ्क…






