देश
कपिलवस्तुको विजयनगरमा आगलागी, ३९ घर जले
काठमाडौं, चैत २१ : विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको…
आज राति १२ बजेदेखि पर्यटकको उद्धार बन्द
काठमाडौं, चैत २१ : लकडाउनका कारण हवाइ उडानमा लागेको प्रतिवन्धसँगै नेपालका विभिन्न स्थानमा फसेका विदेशी पर्यटकको उद्दारको काम आज राति १२ बजेदेखि बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डका…
गलत रिपोर्टका कारण विजयको मृत्यु, कारवाही र क्षतिपूर्ति माग
कलैया, २१ चैत : नेशनल मेडिकल कलेज वीरगञ्जका चिकित्सक इस्लाम मन्सुरीको गैरजिम्मेवारीका कारण कलैया उपमहानगरपालिका–२० ढोडा निवासी २२ वर्षीय विजय कुशवाहाको मृत्यु भएको भन्दै परिवारजनले कारवाही र क्षतिपूर्तिको माग गरेका…
भारतका क्वारेन्टाइनमा नेपाली
सुदूरपश्चिम, चैत २१ : गरिबीका कारण रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन खोज्दा नेपाल सरकारले रोकेपछि सीमा नाकामा उनीहरूको बिजोग भएको छ । ‘भारतको गाँसभन्दा आफ्नो मुलुकको माटो प्यारो, सरकार…
सातवटै प्रदेशमा कोरोना परीक्षण सुरु हुँदै
काठमाडौंँ, चैत २१ : कोरोना भाइरसको परीक्षण सातै प्रदेशबाट सुरु हुने भएको छ । कतिपय प्रदेशमा सुरु भइसकेको छ भने कतिपय प्रदेशमा तत्कालै सुरु हुनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…
कोरोना अस्पतालका डाक्टरको पीडा : घरबेटीले घर नआऊ भनेपछि होटेलमा बसेको छु
बुटवल, चैत २० : कपिलवस्तु स्थायी घर भएका डाक्टर विनोद बरई तिलोत्तमा नगरपालिकाको जानकीनगरमा फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल अफिसर उनी एक वर्षदेखि…
क्वारेन्टाइन, परीक्षण र उपचारको योजना कार्यान्वयन गर्न काँग्रेसको आग्रह
काठमाडौं, चैत २० : नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमणको रोकथाम र उपचारका लागि क्वारेन्टाइन, परीक्षण र उपचारको व्यवस्थित कार्ययोजना कठोरतापूर्वक कार्यान्वयन गर्न आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले…
दसगजामा अलपत्र १८१ नेपालीकाे उद्धार गरी क्वारेन्टाइनमा राखियो
नेपालगञ्ज, चैत २० : नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ । दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन…
विदेशबाट आएका २०५ जना खोज्न ७७ जिल्लामै प्रहरी परिचालन
काठमाडौँ, चैत २० : कोरोना भाइरस (कोभिड–१९) का संक्रमितसँगै विदेशबाट तीनवटा विमानमा आएका २ सय ५ जनालाई प्रहरीले फेला पार्न सकेको छैन । प्रहरी प्रधान कार्यालयले गत साता उनीहरुको खोजी…
फोर्ब्सको ‘थर्टी अन्डर थर्टी-एसिया’को सूचीमा ६ नेपाली
काठमाडौँ, चैत २० : एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सूचीमा यस वर्ष नेपालका ६ जना युवा परेका छन् । विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले प्रकाशन गरेको ‘थर्टी अन्डर थर्टी–एसिया’को सूचीमा यसवर्ष…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३






