देश
कुलेश्वरको खाद्य स्टोरमा आपूर्तिमन्त्री पुगेपछि…
काठमाडौँ, चैत २६ : लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४सै घण्टा परिचालित भएको छ । मन्त्रालयको नेतृत्वमा रहनुभएका मन्त्री…
दैनिक दुई सयले तातो पिच कुल्चदै यात्रा थाल्छन्
काभ्रेपलाञ्चोक, चैत २६ : सप्तरीको रुपनी गाउँपालि जान लतिलपुरको कुपण्डोलबाट मंगलबार बिहान ३ं.०० बजे हिड्नु भएको सोनावती चौधरी काभ्रेपलाञ्चोकको बनेपा आइप्ुग्न झण्डै आठ घन्टा लाग्यो । आठ बर्षमुनीका दुईओटा छोराछोरीलाई…
राहत वितरणका झाँकी : जाबो एक डल्लो साबुन लिन पनि यस्तो सकस
काठमाडौं, चैत २६ : सरकारले देशव्यापी लकडाउन गरेसँगै देशभित्र ‘हुने खाने वर्ग’ र ‘हुँदा खाने वर्ग’ बीच स्पष्ट विभाजन रेखा कोरिएको छ । हुनेखाने वर्गका मानिसहरु होम क्वारेन्टाइनमा बसेर थरिथरि…
कुकुरको टोकाइले मृत्यु, गाउँले सबैलाई खोप लगाइदै
गोरखा, चैत २६ : सिरानचोक गाउँपालिका–२ उपल्लो पामका रेबिजको सन्त्रास फैलिएको छ । कुकुरको टोकेर स्थानीय ४५ वर्षीय रामबहादुर गुरुङको मृत्यु भएपछि गाउँ नै त्रसित भएको हो । ‘उहाँलाई माघ २…
चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ
काठमाडौँ, चैत २६ : चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल…
एकै दिन दुई सयको स्वाब संकलन
अछाम, चैत २६ : कोरोना भाइरस संक्रमण भए–नभएको पुष्टि गर्न अछाममा क्वारेन्टाइनमा बसेका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ । नेपाली सेनाका २ र सरकारले पठाएका तीन जना स्वास्थ्यकर्मीको…
कोरोनाबारे नेकपा सचिवालयको निष्कर्ष– सरकारका नीति ठीक, कार्यान्वयन कमजोर
काठमाडौँ, चैत २५ : कोरोना भाइरस (कोभिड १९) विरुद्धको लडाइँमा सरकारले लिएका नीति ठीक रहे पनि कार्यान्वयन अझै प्रभावकारी हुनुपर्ने निष्कर्ष नेकपा सचिवालय बैठकले निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार…
यसरी हुँदैछ सुदूरपश्चिममा ‘-यापिड टेष्ट’का लागि नमूना सङ्कलन
भीमदत्तनगर, चैत २५ : कञ्चनपुरमा कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि काठमाडौँबाट आएको प्राविधिक टोलीले ‘¥यापिट टेष्ट’ लागि आज यहाँको भीमदत्तनगरस्थित बैजनाथ स्कूलमा रहेका ७० जनाको स्वाब र रगत नमूना सङ्कलन…
कोरोना संक्रमितको उपचारमा खटिँदा मृत्यु भए ५० लाख
काठमाडौं, चैत २५ : प्रदेश १ को सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ को नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, स्थानीय तहमा कार्यरत कर्मचारी वा अन्य…
संसद्को पाँचौँ अधिवेशनका उपलब्धि : प्रतिनिधिसभाबाट आठ र राष्ट्रियसभाबाट नौ विधेयक पारित
काठमाडौं, चैत २५ : संघीय संसद्को पाँचौँ अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य भएको छ । विधेयक अधिवेशनका रुपमा लिइने सो अधिवेशनमा प्रतिनिधिसभामा कूल २५ बैठक बसे भने राष्ट्रियसभातर्फ कूल…
लोकप्रिय
बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब सात करोड लाग्ने
कार्तिक ०८, २०८३
जलवायु न्यायलाई प्राथमिकता दिन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
कार्तिक ०८, २०८३
रियादलाई लक्षित हुथीको मिसाइल आक्रमण विफल
कार्तिक ०८, २०८३
फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन गरिने
कार्तिक ०८, २०८३
मुस्ताङमा पर्यटकको चहलपहल बढ्यो, दुई दिनमै झन्डै आठ हजार पर्यटक
कार्तिक ०८, २०८३






