देश

खाद्यान्न ढुवानीकाे लागि एकैदिन १४ फ्लाइट

 चैत २०, २०७६

सिमकोट, चैत २० : लक डाउनको समयमा हुम्लामा बिहीबार १४ फ्लाइट खाद्यान्न ढुवानी गरिएको छ । हुम्लाबासीको मागलाई ध्यान दिएर हवाई मार्गबाट खाद्यान्न ढुवानी गर्ने कार्य सरकारले सुरु गरेपछि नेपालगंज…

बालबालिकामा कोरोना संक्रमणको जोखिम

 चैत २०, २०७६

काठमाडौं, चैत २० : उद्दमी एलन मस्कले बालबालिकामा कोरोना भाइरसको संक्रमण अनिवार्य प्रतिरोधी रहेको ट्वीट गर्नुभएपछि उक्त तथ्यको विश्वसनीयतामाथि बहस जारी छ । यद्दपी उहाँको भनाईको आशय भने फरक छ…

खुला आकासमुनी ५ दिन बास

 चैत २०, २०७६

जैसपुर, चैत २० : तीनतिर गहुँ बारी छ। दक्षिणमा दशगजा जोडिएको छ। बीचमा ठूला साना चारवटा मात्र आँपका रुख छन्। त्यहीँ हुलका हुल मान्छे रौं झैं गुजुल्टिए छन्। खुला आकासमुनी…

फ्रान्सबाट आएकी कोरोना संक्रमितसँगै आएका दुई युवाको रिपोर्ट नेगेटिभ

 चैत १९, २०७६

दाङ, चैत १९ : कोरोना भाइरसकोे परीक्षणका लागि दाङबाट काठमाडौँ पठाएका १६ जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य…

राहत बाँड्ने विषयमा झडप हुँदा १२ घाइते

 चैत १९, २०७६

वीरगन्ज, चैत १९ : लकडाउनमा विपन्न परिवारलाई राहत वितरणका लागि लगत संकलन गर्ने क्रममा वीरगन्ज महानगरपालिका १९ विन्दवासनीमा दुई समूहबीच झडप हुँदा १२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको टाउको फुटेको…

‘गुणस्तर प्रमाणित नभई चीनबाट ल्याइएका कीट प्रयोगमा आउँदैनन्’

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : सरकारले चीनबाट खरिद गरी ल्याएको कोरोना भाइरसको संक्रमण परीक्षण गर्ने कीट गुणस्तर निर्क्योल भएपछि मात्रै प्रयोगमा आउने जनाएको छ । सरकारले ल्याएका कीट विश्व स्वास्थ्य संगठनको…

सरकारी राहत पाउनेको सूचीमा को–को पर्छन्, कसरी पाउँछन् राहत ?

 चैत १९, २०७६

काठमाडौं, चैत १९ : सरकारले आइतबार कोरोना प्रभावित विभिन्न क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गर्‍यो । जसमध्ये एउटा घोषणा थियो, ‘कोभिड–१९ को सम्भावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित असंगठित…

सुनका सिक्री गलामा, राहतका झोला हातमा

 चैत १९, २०७६

काठमाडौँ, चैत १९ : काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवं विपन्न वर्गका लागि राहत वितरण सुरु गरेका छन् । राहत…

कोरोनको त्राससँगै गाउँमा कामको चटारो

 चैत १९, २०७६

सिमकोट चैत १९ : लकडाउनले गर्दा काम गर्न नपाएका ज्यालादारी कामदारहहरुले कोरोना संक्रमण नभित्रिउन काम त पछि गरौला भन्न थाल्नु भएको छ । कोरोना भित्रिए ज्यानै के हुने हो भन्ने भन्दै…

भोलिदेखि धनगढीमा पनि कोरोना परीक्षण सुरु

 चैत १९, २०७६

कैलाली, चैत १९ : सङ्घीय सरकारले कोरोना भाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षणका लागि खरिद गरेका प्रयोगशालाका उपकरणहरु धनगढी आइपुगेको छ । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काका अनुसार चीनबाट…