देश
एकै दिन १५० आरोही सगरमाथामा
काठमाडौं, जेठ ९ : वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५०…
कोरोनाभाइरस संक्रमण जित्नेहरू अहिलेसम्मकै बढी
काठमाडौँ, जेठ ९ : केही दिनयता कोरोना (कोभिड–१९) सङ्क्रमण दर लगभग स्थिर रहे पनि कोरोना जितेर स्वास्थ्य लाभ गर्नेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । त्यस क्रममा शनिबार हालसम्मकै धेरै सङ्ख्यामा सङ्क्रमित निको…
अलपत्र कामदार उद्धार गर्न बन्यो छुट्टै संयन्त्र, अवस्था सामान्य
काठमाडौँ, जेठ ८ : नेपालमा कोरोना संक्रमणको दोस्रो लहरले अन्तराष्ट्रिय उडान समेत प्रभावित छ । जसका कारण विदेशमा रहेका नेपाल फर्कनै पर्ने अवस्थामा रहेका नेपाली श्रमिक उतै रोकिन बाध्य छन् ।…
विपतमा अग्रमाेर्चामा लड्ने सिपाहीकाे अनुभव : घर जाने याद हुँदैन, कहिले त अस्पतालमै सुतिन्छ
शरद शर्माकाठमाडौँ, जेठ ८ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा. सागरराज भण्डारीको कोभिड–१९ को सङ्क्रमण भएदेखि नै दिनचर्या फेरिएको छ । सङ्क्रमणको दोस्रो लहर फैलिएसँगै न उहाँले समयमा सुत्न…
आजबाट सगरमाथाको आरोहण पुनः शुरू, केही अराेहीआजै शिखरमा पुग्न सक्ने
काठमाडौं, जेठ ८ : विगत दश दिनदेखि रोकिएको सगरमाथा आरोहण शनिबारबाट पुनः शुरु भएको छ । आरोही, गाइड र कामदारहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमण हुदाँ र ताउ–ते चक्रवतले मौसममा प्रभाव पारे…
भक्तपुरमा संक्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत संक्रमित घरमै
भक्तपुर, जेठ ८ : भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको…
दैनिक ध्यानले स्वास्थ्यलाई फाइदा
काठमाडौँ, जेठ ८ : तपाईंहरू ध्यान गर्नुहुन्छ ? गर्नु हुन्छ भने कसरी ? सबैजसोको एउटै भनाइ हुन्छ, पलेटी कसेर आँखा बन्द गरेर । तर हिँडेर पनि ध्यान गर्न मिल्छ भनेर…
नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम
नवलपुर, जेठ ८ : राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम धमाधम भइरहेको छ । कोरोना महामारीका कारण सरकारले जारी गरेको निषेधाज्ञाका बीच पनि सडक विस्तारले तीव्रता पाएको…
कोरोना प्रभाव : बुद्धजयन्ती नजिकिँदै गर्दा पनि सुनसान लुम्बिनी
रुपन्देही, जेठ ७ : हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडी देखि नै उपसमिति बनाएर तयारी…
महामारीले गहि-यायो हुँदा खाने र हुनेखानेबीचको खाडल
काठमाडौँ, जेठ ७ : कोभिड–१९ को महामारीमा हुँदा खाने र हुनेखानेबीचको खाडल चुलिँदै गएको छ । निम्न वर्गले धेरै अभाव झेल्नु परेको छ भने हुनेखाने वर्गले महिनौंका लागि आवश्यक सामग्री…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






