देश
सामाजिक सञ्जालमा भ्रमपूर्ण विधि : ल्वाङ–कपुरले अक्सिजन बढ्दैन
काठमाडौँ, जेठ १२ : सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वाट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अक्सिजन बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका…
आधारभूत तहमा पनि निःशुल्क इन्टरनेट
काठमाडौँ, जेठ १२ : सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध…
नयाँ शैक्षिक सत्र सञ्चालनमा हतार नगर्न आग्रह
काठमाडौँ, जेठ ११ : शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव…
तेन्जी १८ औँ पटक सगरमाथामा
काठमाडौं, जेठ ११ : ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिका–९ खोलाखर्कका तेन्जी शेर्पा १८ औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरामा पुग्न सफल हुनुभएको छ । सुमी ट्रेक मार्फत सगरमाथा आरोहणमा जानुभएका…
काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा
काठमाडौँ, जेठ ११ : कोराना सङ्क्रमणको चाप कायमै रहेका बेला काठमाडौँ उपत्यकाका चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइने भएको छ । उपत्यकाका १८ वटै नगरपालिकाको लागत साझेदारीमा चार स्थानमा करिब एक…
स्थगित परीक्षा साउनमा लिने त्रिभुवन विश्वविद्यालयको तयारी
काठमाडौँ, जेठ १० : त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ । लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा…
नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ : जन्मसिद्धका सन्तानलाई अब वंशजको नागरिकता
काठमाडौं, जेठ ९ : नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने भएका छन् । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको…
सात हजार ९१४ संक्रमित, सात हजार ६६४ कोरोनामुक्त, १९३ को मृत्यु
काठमाडौं, जेठ ९ : नेपालमा थप सात हजार ९१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच लाख १३ हजार २४१ पुगेको छ । थप १८…
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
काठमाडौं, जेठ ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गर्नुभएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४…
चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ जेठ ९ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्पष्ट गर्नुभएको छ । विपक्षी दलले अमर्यादित, अस्वस्थ, अलोकतान्त्रिक र कीर्ते रुपमा हस्ताक्षर…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






