देश

भेरी अस्पतालका डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद : स्वास्थ्य मन्त्रालय

 जेठ १४, २०७८

काठमाडौं, जेठ १४ : नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर नर्सहरुमाथि भएको आक्रमण लज्जास्पद भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै कोरोना…

एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटी बारे कार्यदलले बुझायो प्रतिवेदन

 जेठ १४, २०७८

काठमाडौँ, जेठ १४ : माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका…

ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा

 जेठ १३, २०७८

पेरिस, जेठ १३ : सानोफी र ग्लाक्सोस्मिथक्लाइनले बिकास गरेको कोभिड–१९ विरुद्धको खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण शुरु गर्न लागेको कम्पनीले जनाएको छ । केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि…

कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा

 जेठ १३, २०७८

काठमाडौं, जेठ १३ : कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका…

चक्रवातको प्रभाव : अबको तीन दिन उच्च सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम…

घरमै एकान्तबास बस्नेलाई थप सतर्कता आवश्यक

 जेठ १३, २०७८

काठमाडौँ, जेठ १३ : कोरोना (कोभिड–१९) हुँदा घरमै एकान्तबास (होम आइसोलेसन) बस्ने सङ्क्रमित उच्च जोखिममा रहने हुँदा उनीहरूले स्वास्थ्य अवस्थाप्रति थप सतर्कता अपनाउनुपर्ने चिकित्सकहरूले बताएका छन् । रुघाखोकी, ज्वरो, जीउ दुख्ने लगायतका…

सिलिण्डर फिर्ता नहुँदा प्लान्टमा काम रोकियो, फेरि समस्या हुनसक्ने

 जेठ १२, २०७८

काठमाडौं, जेठ १२ : अक्सिजन ग्याँस उद्योगबाट लगेका सिलिण्डर अस्पताल, संघसस्था र व्यक्तिले समयमा फिर्ता नपठाउँदा ग्याँस उद्योगको प्लान्ट नै बन्द हुने अवस्थामा पुुग्ने गरेको पाइएको छ । सिलिण्डर ग्याँस रोटेशन…

चिनियाँ कम्युनिष्ट पार्टीसँग नेताहरुको भर्चुवल अन्तरक्रिया, कोभिड नियन्त्रणमा सहयोगको आग्रह

 जेठ १२, २०७८

काठमाडौं, जेठ १२ : चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) ले नेपालका राजनीतिक दलका नेताहरुसँग छलफल गरेको छ । कोभिड नियन्त्रणमा आपसी सहयोग गर्ने बारेमा भर्चुवल अन्तरक्रियामार्फत नेपाली राजनीतिक दलका नेताहरु चिनियाँ कम्युनिष्ट…

स्कुले तहको वार्षिक परीक्षा वैकल्पिक विधिबाट लिइँदै

 जेठ १२, २०७८

काठमाडौँ, जेठ १२ : कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् । जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य…

आज दुई हजार ५६५ औँ बुद्ध जयन्ती मनाइँदै

 जेठ १२, २०७८

काठमाडौँ, जेठ १२ : भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।प्रत्येक वर्ष वैशाख…