देश

स्थानीय तहका कर्मचारीका लागि नयाँ मापदण्ड ल्याइँदै

 जेठ ०५, २०७८

काठमाडौँ, जेठ ५ : सरकारले साबिक स्थानीय निकायबाट स्थानीय तहमा आएका कर्मचारीलाई एक तह बढुवा वा ग्रेड वृद्धिको नीति ल्याउने भएको छ । यसका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय…

मौसममा पश्चिमी न्यून चापीय प्रणाली र चक्रवातको प्रभाव

 जेठ ०४, २०७८

काठमाडौँ, जेठ ४ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभाव देखिएको छ । हाल पूर्वी­मध्य अरब सागरमा रहेको शक्तिशाली…

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन

 जेठ ०४, २०७८

जाजरकोट, जेठ ४ : नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको…

परीक्षा नहुँदै दोस्रो वर्षको अध्यापन, अनलाइनबाटै कक्षा सञ्चालन

 जेठ ०४, २०७८

काठमाडौँ, जेठ ४ : त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीमा अध्ययनरत विद्यार्थीको कक्षासमेत अनलाइन माध्यमबाट सञ्चालन गर्न सुरु गरेको छ । निर्धारित समयमा परीक्षा लिन नसके पनि विद्यार्थीको समय सदुपयोग गर्ने उद्देश्यले…

धमाधम अक्सिजन सिलिण्डर ल्याउदैँ ध्वजाबाहक नेपाल वायुसेवा निगम

 जेठ ०४, २०७८

काठमाडौँ, जेठ ३ : अक्सिजन अभावले मुलुकका विभिन्न अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का जहाजले विभिन्न मुलुकबाट धमाधम अक्सिजन सिलिण्डर…

एकता र विभाजनको चक्रबीच मदन–आश्रित स्मृति दिवस

 जेठ ०३, २०७८

काठमाडौँ, जेठ ३ : एकता भएको तीन वर्ष नहुँदै आन्तरिक विवाद र सर्वाेच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सामेल दुई पार्टी पूर्ववत् अवस्थामा फर्किए । मदन–आश्रित स्मृति दिवसको…

हिमाल आरोहण प्रभावित, सुरक्षित रहन मौसमविद्को सुझाव

 जेठ ०३, २०७८

सोलुखुम्बु, जेठ ३ : अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभावका कारण सगरमाथासहितको हिमाल आरोहण प्रभावित भएको छ । मौसम अनुकूल नहुँदा बिहीबारदेखि नै सगरमाथा आरोहण प्रभावित भएको पर्यटन विभागका…

मनाङमा रोकिएका विदेशी पर्यटकको उद्धार

 जेठ ०३, २०७८

मनाङ, जेठ ३ : नयाँ भेरियन्ससहितको कोरोना महामारीका कारण हिमालपारिको जिल्ला मनाङमा रोकिएर रहेका पर्यटकलाई उद्धार गरिएको छ । महामारीले जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएका बेला अन्नपूर्ण पदमार्गमा आएका पर्यटकको…

विस्तारै ओरालाे लाग्दै संक्रमण, १८ दिनमा कति संक्रमित कति निको भए

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : नयाँ भेरियन्टको कोरोनाभाइस (कोभिड–१९) सङ्क्रमण नेपालमा तीव्र रुपमा फैलिएको छ । नयाँ भेरियन्टको सङ्क्रमणले देशभरको सङ्क्रमणको ग्राफ गत वैशाख १६ गते यता निरन्तर उकालो लाग्ने क्रम दैनिकजसो…

भोलिबाट ‘ताउ–ते’ चक्रपातको असर देखा पर्ने, हिमाल आरोहण रोक्न आग्रह

 जेठ ०३, २०७८

काठमाडौं, जेठ ३ : खराव मौसमका कारण भन्दै जल तथा मौसम विज्ञान विभागले एकसाताको लागि हिमाल आरोहण बन्द गर्न सिफारिस गरेको छ । हिन्द महसागरदेखि सुरु भएको शक्तिशाली चक्रवात ‘ताउ–ते’ले नेपालमा…