देश
हदबन्दीभन्दा पनि बढी जग्गा लिन पाइने सरकारको निर्णय
काठमाडौँ, जेठ ७ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा…
११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत
काठमाडौँ, जेठ ६ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त हुनुभएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा…
शव व्यवस्थापनमा खटिएको सेना भन्छ- ‘महामारीमा सघाउनु हाम्रो कर्तव्य हो’
महेन्द्रनगर, जेठ ६ : प्राय: ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ ।…
निषेधाज्ञाभर कर नबुझाउँदा जरिवाना नलगाउन सर्वोच्चको आदेश
काठमाडौँ, जेठ ६ : सर्वोच्च अदालतले निषेधाज्ञा लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिवाना असूल नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्काको…
एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटीबारे अध्ययन गरिँदै
काठमाडौँ, जेठ ६ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा विद्यार्थीलाई…
उपत्यका बाहिर रहेकालाई भेरोसिलको दोस्रो खोप स्थनीयस्तरमै लगाइने
काठमाडौं, जेठ ५ : चीनले नेपाललाई उपलब्ध गराएको भेरोसिल खोपको पहिलो मात्रा लगाएका र काठमाडौं रहेकाहरुलाई स्थानीय तहका जनस्वास्थ्य संयोजकमार्फत लगत टिपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आज…
देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने
काठमाडौँ, जेठ ५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितका उपचारका लागि देशभरका ३० अस्पतालमा कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले देशभरिका…
शिवकलीलाई पुत्री लाभ, सुत्केरीलाई १३ दिनसम्म ज्वानाे राखेको खीर
काठमाडौँ, जेठ ४ : बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसारमा शिवकली हात्तीले पाँचौ बच्चाको रुपमा छोरी जन्माएकी छन् । नेपालमा प्रजातन्त्र आएको बेला २०४६ सालमा जन्मिएकी शिवकलीको यो एउटा मात्र छोरी हो भने…
कोरोनाबाट बच्न गुर्जोसहित ४५ भन्दा बढी जडीबुटीको औषधि निःशुल्क वितरण
काठमाडौँ, जेठ ५ : नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना लहर तीव्र भइरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेद चिकित्सकको सल्लाहमा ४५ भन्दा बढी जडीबुटीको धुलो औषधि तयार पारिएको छ…
कोरोना विषाणुसँग यसरी लड्दैछ मुलुक
काठमाडौँ, जेठ ५ : विश्वभर फैलिएको कोरोना भाइरस दोस्रो लहरका रुपमा नेपालमा प्रवेश गरेसँगै यहाँको जनजीवन अस्तव्यस्त भएको छ । दोस्रो लहर भनिएको महामारी आएसँगै देशैभरि अक्सिजनको अभाव देखिएको छ ।…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






