देश

चिडियाखानामा अनलाइनमार्फत टिकट काट्ने बढे

 पुष १८, २०७७

काठमाडौं, पुस १८ : स्वास्थ्य मापदण्ड पूरा गर्दै आठ महिनापछि खुलेको ललितपुरमा रहेको सदर चिडियाखानामा अनलाइनबाट टिकट काट्ने अवलोकनकर्ताको सङ्ख्या बढेको छ । पहिलो पटक चिडियाखानाले अवलोकनकर्ताका लागि अनलाइन टिकटको…

अघि बढ्यो कोशी करिडोरको बाँकी स्थानमा ट्र्याक खोल्ने काम

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : उत्तर–दक्षिण करिडोरअन्तर्गतको कोशी करिडोरमा बाँकी स्थानमा ट्र्याक खोल्ने कामसँगै सडक स्तरोन्नतिसमेत अघि बढेको छ । कठिन भौगोलक अवस्था र अरु विभिन्न चुनौती भए पनि सो करिडोर…

आर्थिक पुनरूत्थान कर्जा लक्षित वर्गमा पु-याउने निर्णय

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : कोरोना प्रभावित उद्योग–व्यवसायका पुनरुत्थानका लागि ल्याइएको सहुलियतपूर्ण कर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा पुनर्कर्जा पहुँच लक्षित वर्गमा पु-याउन अर्थ मन्त्रालयले पहल गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा…

राष्ट्रिय सभा अधिवेशन : प्रतिनिधि सभा विघटनप्रति चिन्ता

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : प्रतिनिधि सभा विघटनको विषयले राष्ट्रिय सभामा प्रवेश पाएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनको बैठकमा सत्तारुढ तथा विपक्षी दलका नेताहरूले उक्त विषय प्रवेश गराउनुभएको हो । पार्टीको…

समाजलाई आध्यात्मिक बनाउन पुस्तकालय स्थापना गरिने

 पुष १८, २०७७

काठमाडौँ, पुस १८ : विसं २०३७ मा काठमाडौँ महानगरपालिका वडा नं ४ विशालनगरमा स्थापना भएको श्री शिवानन्द साधना केन्द्रले समाजलाई आध्यात्मिकरुपमा अघि बढाउन पुस्तकालय स्थापना गर्ने भएको छ । केन्द्रको…

नेपाल टेलिकमको इन्टरनेटमा आधारित ‘एनटी टिभी’ सेवा शुरु

 पुष १७, २०७७

काठमाडौं, पुस १७ : नेपाल टेलिकमले आजदेखि इन्टरनेटमा आधारित टेलिभिजन ‘एनटी टिभी’ सेवा शुरु गरेको छ । एउटै तारमार्फत ग्राहकलाई विभिन्न सेवा दिने उद्देश्यले टेलिकमले एनटी टिभीको शुरुआत गरेको हो…

कोरोनाको जोखिम : जमघट र भीडभाड बढ्दै विज्ञहरु चिन्तित

 पुष १७, २०७७

काठमाडौँ, पुस १७ : पछिल्लो समय आम नागरिकले कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सामान्य रुपमा आफ्ना गतिविधि गरेको देखिन आएको छ । कोरोना संक्रमणको जोखिम नै नभएको हो कि भन्ने गरी…

आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने

 पुष १७, २०७७

काठमाडौँ, पुस १७ : वैदेशिक रोजगार विभागले सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै आजदेखि अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल…

नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने

 पुष १७, २०७७

काठमाडौँ, पुुस १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय नयाँ वर्षको उपलक्ष्यमा भिडियो सन्देश दिँदै संयुक्त राष्ट्रसङ्घको विकास लक्ष्यअनुरूप सन् २०२२ भित्र नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गर्ने सफलतातर्फ…

सङ्घीय संरचनाअनुरूप संस्थागत संरचनाको प्रबन्ध गर्न सुुझाव

 पुष १७, २०७७

काठमाडौंँ, पुस १७ : लोकसेवा आयोगले सङ्घीय संरचनाअनुरूप तीन तहका प्रशासनिक संयन्त्रबीच समन्वयका लागि संस्थागत संरचनाको प्रबन्ध गर्न सरकारलाई सुुझाव दिएको छ । साथै आयोगले वर्तमान प्रशासकीय कार्यविधिमा रहेका कमी हटाई सेवा…