कला/साहित्य

कोरियामा मुक्तक संग्रह ‘झिल्को’ विमोचित

 माघ २३, २०७७

सउल, माघ २३ : नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक संग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न…

कमलपोखरी संरक्षणको माग गर्दै स्रष्टा सडकमा

 माघ १२, २०७७

काठमाडौं, माघ १२ : ऐतिहासिक एवं पुरातात्विक महत्वको कमलपोखरीको अस्तित्व मास्न खोजिएको भन्दै स्रष्टा एवं साहित्यकारले प्रदर्शन गरेका छन् । सांस्कृतिक बाजागाजासहित कमलपोखरीबाट शुरु भएको -याली टंगालस्थित भाटभटेनी मन्दिर अघिको…

‘कम्युनिष्ट स्कुल’ पुस्तक सार्वजनिक

 माघ १०, २०७७

काठमाडौँ, माघ १० : कम्युनिष्ट विचार र आचारण कमजोर भएको अवस्थामा माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको ज्ञानले सुसज्जित पुस्तक ‘कम्युनिष्ट स्कुल’ सार्वजनिक भएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा…

विजय चालिसेका तीन कृति बजारमा

 माघ ०४, २०७७

काठमाडौं, माघ ४ : वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेका तीन नयाँ कृति बजारमा आएका छन् । चालिसेका ‘सर्पदंशित मेरो वर्तमान’, ‘परिशीलन’ र ‘मरुभूमिको फूल’ नामक तीन कृति बजारमा आएका…

भैँसेपाटीमा ‘मिनी फिल्मी सिटी’को प्रक्रिया शुरु

 माघ ०२, २०७७

काभ्रेपलाञ्चोक, माघ १ : बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक चलचित्र छायाङ्कनस्थल (स्टुडियो) को निर्माणार्थ प्रक्रिया थालिएको छ । यसका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआइए) र इआइए बोलपत्रको प्रक्रिया शुरु गरिएको चलचित्र विकास…

जनयुद्धमा महिला भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक

 माघ ०१, २०७७

काठमाडौँ, पुस २९ : महिला मुक्ति र स्वतन्त्रताका लागि जनयुद्धमा महिलाले निभाएको भूमिका समेटिएको पुस्तक ‘मुक्ति अभियान’ सार्वजनिक भएको छ । जनयुद्धको कठिन परिस्थितिमा पनि साहसिक ढङ्गले अविचलितरूपमा लागेकी जुम्लाकी…

‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ बजारमा

 पुष २५, २०७७

काठमाडौँ, पुस २५ : पर्यटन उद्यमी एवं नेपाल–फ्रान्स उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्याममोहन श्रेष्ठको आत्मवृत्तान्त ‘काठमाडौँ–पेरिस–काठमाडौँ–रेल–बस यात्रा’ आजदेखि बजारमा आएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका…

साझा प्रकाशनका अध्यक्षमा सुब्बा निर्वाचित

 पुष २४, २०७७

काठमाडौं, पुस २५ : साझा प्रकाशनको २४औं साधारणसभाअन्तर्गत भएको निर्वाचनमा सञ्चालक समितिका अध्यक्षमा विजय सुब्बा निर्वाचित भएका छन् । साहित्यकार तथा निवर्तमान सांसद सुब्बा ४१२ मतसहित विजयी भएको र उनका…

ह्युब्रिस्, कमिनिस्ट र मेटामोर्फोसिस्

 पुष १८, २०७७

अभि सुवेदी यो लेखको शीर्षकमा प्रयोग भएका तीनैवटा शब्द नेपाली होइनन् । यिनका प्रयोग यसरी भए– प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा ५ पौस २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो गणतान्त्रिक संसद् भङ्ग…

साकारलाई देवकोटा काव्य पुरस्कार दाहाललाई भद्र घले पदक

 पुष १६, २०७७

काठमाडौँ, पुस १५ : छ दशकदेखि काव्य साधनारत कवि शैलेन्द्र साकारलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । ताम्रपत्रसहित सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।त्रिमूर्ति निकेतनका…