कला/साहित्य

अप्रकाशित समाचार

 कार्तिक ०७, २०७७

तलब,नपाएर सय दिन पुगेको उपलक्ष्यमाएक बिहानउसले आत्मविद्रोह गर्ने विचार ग-योरलेख्न बस्यो आजसम्म लेख्न नसकेको समाचारआजसम्म लेख्न नसकेको आत्मपीडार लेख्यो हेडलाइन्भोकभोकै मर्दैछन् पत्रकारसमाचार सार यस्तो थियोघरबेटीहरु साँढे भएका छन्श्रीमतीहरु कालीमाता भएका…

ललितकलामा विश्व रेकर्डको तयारी

 कार्तिक ०२, २०७७

काठमडौं, कात्तिक २ : ललितकलाका क्षेत्रमा विश्व अभिलेख राख्ने तयारीमा नेपाली कलाकारह जुटेका छन् । समाजले आज पत्रकार सम्मेलन गरी उक्त कार्यशालाबारे जानकारी गराएको हो । यसअघि ७२ घण्टा कार्यशाला…

उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’

 असोज २१, २०७७

काठमाडौँ, असोज २१ : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो । कविता…

प्रज्ञा–प्रतिष्ठानद्वारा ‘लोकसाहित्य सिद्धान्त’ प्रकाशित

 असोज १५, २०७७

काठमाडौं, असोज १५ : नेपाल प्रज्ञा–प्रतिष्ठानले मौलिक कृति प्रकाशनका क्रममा ‘लोकसाहित्य सिद्धान्त’ नामक बृहत् ग्रन्थ प्रकाशन गरेको छ । प्राज्ञसभा सदस्य प्रा डा कपिलदेव लामिछानेद्वारा लिखित उक्त ग्रन्थ साहित्य (बालसाहित्य…

रङ्गकर्मीको जीवन : नाटकमा मन, जीवन चलाउन जागिर

 असोज १४, २०७७

इलाम, असोज १४ : सोचेजस्तो कहाँ हुन्छ र जीवन । हुन्थ्यो भने मान्छे दुःखी र विपन्न पनि त हुँदैनथ्यो । मनमा चाह हुदाँहुँदै जीवन चलाउन अनेक गर्नुपर्छ । मनमा लागेर…

पत्रकार तिमिल्सिनाको ‘कम्युनिस्ट स्कूल’ प्रकाशित

 असोज १३, २०७७

काठमाडौँ, असोज १३ : माक्र्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ । कोभिड –१९ को महामारीकै बीच माक्र्सवादी कक्षासमेत सञ्चालनमा सक्रिय लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाद्वारा लिखित पुस्तकमा…

मदन पुरस्कारको गरिमा थाम्न सकिन्न कि भन्ने डर छ : बानियाँ

 असोज ०९, २०७७

इतिहासका जानकार तथा लेखक चन्द्रप्रकाश बानियाँले तत्कालीन पर्वत राज्यको विषयवस्तुलाई आधार बनाएर लेख्नुभएको ‘महारानी’ उपन्यासले २०७६ सालको मदन पुरस्कार प्राप्त गरेपछि अहिले साहित्यकार बानियाँको चर्चा चुलिएको छ । बानियाँले यसअघि…

पुराना राजनीतिकर्मी आचार्यको निधन

 असोज ०७, २०७७

काठमाडौँ, असोज ७ : पुराना राजनीतिकर्मी तथा कथाकार यज्ञप्रसाद आचार्यको निधन भएको छ । मुटु र मिर्गौलामा समस्या उत्पन्न भई तीन सातादेखि काठमाडौंँको नर्भिक अस्पतालमा सघन उपचाररत ८७ वर्षीय आचार्यको…

‘महारानी’लाई मदन पुरस्कार र शान्ति ठटाललाई ‘जगदम्बा–श्री’ पुरस्कार

 असोज ०४, २०७७

काठमाडौं, असोज ४ : मदन पुरस्कार गुठीद्वारा वितरण गरिने यस वर्षको मदन पुरस्कार उपन्यासकार चन्द्रप्रकाश बानियाँको ‘महारानी’ उपन्यासले प्राप्त गरेको छ । त्यस्तै, जगदम्बाश्री पुरस्कार संगीतकार शान्ति ठटाललाई दिने निर्णय…

साहित्य सन्ध्यामा कविता वाचन

 असोज ०४, २०७७

काठमाडौँ, असोज ३ : संविधान दिवसका अवसरका दिन आज साहित्य सन्ध्याको नियमित मासिक ४०९ औँ शृङ्खलामा संविधान, राष्ट्रियता र कोभिड १९ विरुद्धका जागरणमूलक रचना प्रस्तुत गरिएका छन् । गोष्ठीमा प्रा…