कला/साहित्य

रङ्गमञ्च : हिजो, आज र भोलि

 चैत १५, २०७७

प्रकाश सायमी नाटक लेखन र मञ्चनको कला नेपालमा नाटक र नाटक मञ्चन भन्नेवित्तिकै अभिनेता रत्नदास प्रकाशको नाम अगाडि आइहाल्छ । रत्नदास प्रकाश, दमनराज तुलाधर जस्ता व्यक्तिले दरबारमा अभिनय प्रस्तुत गरेर…

कथाकार मैनाली र कथा दिवस

 चैत १४, २०७७

डिल्लीराम मिश्र विक्रम संवत् १९९२ मा गुरूप्रसाद मैनालीको ‘नासो’ कथा ‘शारदा’ पत्रिकामा प्रकाशित भयो । यो कथा प्रकाशित भए पछि मैनालीको कथायात्रा प्रारम्भ भएको हो । उनको थोरै मात्र कथा…

समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने चलचित्र निर्माण गर्न आग्रह

 चैत ११, २०७७

काठमाडौं, चैत ११ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटन चलचित्रकर्मीहरुलाई आह्वान गर्नुभएको छ । आदिवासी जनजाति चलचित्र महासंघको बुधबार धुलिखेलस्थित काभ्रेभञ्ज्याङमा आयोजिते ‘आदिवासी चलचित्रमा प्रतिवद्धतासहितको…

कलाकार मास्केको एकल कला प्रदर्शनी शुरु

 चैत ०८, २०७७

काठमाडौं चैत ८ : कलाकार सञ्जु प्रधान मास्केको एकल कला प्रदर्शनी शुरु भएको छ । लाजिक्पाटस्थित अरुपण आर्ट ग्यालरीमा मास्केका एक्रेलिक माध्यममा बनाईएका ४३ थान चित्रहरु प्रदर्शनीमा राखिएका छन् । लामो…

‘पूर्वीय सभ्यतामा मानव अधिकार पुस्तक सार्वजनिक

 चैत ०५, २०७७

लण्डन, चैत ५ : संयुक्त अधिराज्य (बेलायत)को एक प्रतिष्ठित प्राज्ञिक प्रकाशन गृहले प्रा.डा. सूर्यप्रसाद सुवेदीद्वारा अङ्ग्रेजी भाषामा लिखित ‘पूर्वीय सभ्यतामा मानव अधिकार’ नामक पुस्तक प्रकाशन गरेको छ । बेलायतको एडवार्ड एलगार…

इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु

 चैत ०४, २०७७

काठमाडौँ, चैत २ : धार्मिक, सांस्कृतिक एवं जातीय पहिचान राख्ने लोककलाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित इनरुवामा प्रदेश १ स्तरीय लोककला कार्यशाला सुरु गरिएको छ । इनरुवा नगरपालिकाको सहयोगमा नेपाल ललितकला…

वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद रानालाई

 चैत ०१, २०७७

काठमाडौँ, चैत १ : अभिनव साहित्य समाजले यस वर्षको वेदमणि अभिनव गजल पुरस्कार प्राज्ञ बूँद राना र अभिनव सम्मानले आख्यानकार नारायण ढकाललाई सम्मान गरेको छ । समाजको २२९औँ साहित्यिक शृङ्खलाका अवसरमा…

बोलिरहेका मुहाराकृति…

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : चेलीबेटी बेचबिखनविरुद्धको अभियानका मुख्य अभियन्ता वाग्मती प्रदेशकी पूर्वप्रमख अनुराधा कोइरालाका निधारमा मुजा देखिँदा पनि सामाजिक सक्रियतामा कुनै कमी देखिँदैन । पीडामा पनि हाँस्न जान्ने कोइरालाका मुहारभावलाई…

साहित्य पुरस्कार डा लम्साललाई

 फागुन २२, २०७७

वाग्मती, फागुन २२ : यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार २०७७ बाट साहित्यकार तथा सञ्चारकर्मी डा नवराज लम्साललाई पुरस्कृत गरिने भएको छ । महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज…

बौलाहा

 फागुन १९, २०७७

दीक्षा भट्ट मैले आजसम्म थाहा पाएको छैन, सहिदको रातो रगत र झण्डाको रातो रङ्ग कसरी फरक-फरक हुन् ? कहिलेकाहीँ यस्तो लाग्छ कतै यी झण्डाहरु रगतमा चोपिएर राता भएका त होइनन्…