कला/साहित्य

‘दि स्याडोज् इन सिलियन’ उपन्यास सार्वजनिक

 फागुन १८, २०७७

काठमाडौँ, फागुन १८ : मध्ययुगीन राज्य, समाज, पात्र, राजनीति र संस्कृतिलगायतका विषयवस्तुको कल्पना गरी अङ्ग्रेजी भाषामा लेखिएको ‘दि स्याडोज् इन सिलियन’ नामक उपन्यास सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका…

अम्बर गुरुङको ८३औँ जन्मजयन्ती मनाइयो

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : राष्ट्रगानका सङ्गीतकार एवम् सङ्गीतज्ञ स्व अम्बर गुरुङको ८३ औं जन्मजयन्ती विशेष साङ्गीतिक प्रस्तुतिसहित मनाइएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति गुरुङको जन्मजयन्तिका…

आदिवासी जनजाति साहित्यकार महासंघ गठन

 फागुन १२, २०७७

सउल, फागुन १२ : कोरियामा पराजित पोमुको संयोजकत्वमा आदिवासी जनजाति साहित्यकार महासङ्घ नेपालको अन्तर्राष्ट्रिय समिति ‘नेपाल आदिवासी जनजाति साहित्यकार महासङ्घ दक्षिण कोरिया’ गठन भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा…

एकै परिवारका तीन पुस्ताकाे चित्रकला प्रदर्शनी

 फागुन ०९, २०७७

काठमाडौँ, फागुन ९ : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको…

वासु रिमाल ‘यात्री’ पुरस्कार झा र दाहाललाई

 फागुन ०४, २०७७

काठमाडौं, फागुन ३ : २०७७ को वासु रिमाल ‘यात्री’ पुरस्कार राष्ट्रिय समाचार समिति (रासस) प्रदेश–२ कार्यालय जनकपुरमा कार्यरत वरिष्ठ समाचारदाता प्रभाषचन्द्र झा र केन्द्रीय कार्यालयमा कार्यरत कार्यालय सहयोगी खिलप्रसाद दाहाललाई…

अब राष्ट्रिय ललितकला प्रदर्शनी व्यवस्थित

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : ललितकला क्षेत्रको उत्सवको रूपमा मानिने राष्ट्रिय ललितकला प्रदर्शनी यसपालिबाट व्यवस्थितरूपमा सञ्चालन गरिने भएको छ । इतिहासमै पहिलोपटक ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि, २०७६’ लागू गरी प्रदर्शनीलाई स्वच्छ,…

‘कोटेश्वरको केटो’ लाई एक लाख राशि पुरस्कार

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । सन् २०२० मा…

महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार पूर्वमन्त्री दाहाललाई

 माघ २९, २०७७

काठमाडौं, माघ २८ : वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा…

‘एन एक्जिबिशन फर पर्पोज’ : परिपक्व कलाको संगम

 माघ २७, २०७७

काठमाडौंँ, माघ २७ : कोरोना कहरसँगैको बन्दाबन्दीले कला क्षेत्रका गतिविधि प्रायः बन्द भएका बेला नेपाल कला परिषद्ले वातावरण सहज प्रयत्न गरेको छ । यही माघ १९ गते परिषद् आफैँले कला…

कोरियामा मुक्तक संग्रह ‘झिल्को’ विमोचित

 माघ २३, २०७७

सउल, माघ २३ : नेपाल मुक्तक प्रतिष्ठान कोरिया शाखाले मुक्तक दिवसको अवसर पारेर संयुक्त मुक्तक संग्रह ‘झिल्को’को विमोचन, बृहत् मुक्तक वाचन, दुई स्रष्टालाई नगदसहित सम्मानका साथै संस्थाको तेस्रो अधिवेशन सम्पन्न…