कला/साहित्य

ताप्लेजुङको १०१ फोटो पुस्तक सार्वजनिक

 साउन १६, २०७८

काठमाडौं, साउन १६ : ताप्लेजुङ जिल्ला भित्र रहेका मुख्य पर्यटकीय क्षेत्रका १०१ वटा फोटोहरु समावेश गरिएको फोटो पुस्तक सार्वजनिक भएको छ । पूर्वी नेपालको हिमाली जिल्ला ताप्लेजुङमा पर्ने विश्वको तेस्रो अग्लो…

मदन पुरस्कार २०७७ का लागि नौ पुस्तक प्रारम्भिक सूचीमा छनाेट

 साउन १६, २०७८

काठमाडौं, साउन १५ : मदन पुरस्कार गुठीद्वारा हरेक वर्ष वितरण गरिने मदन पुरस्कार २०७७ का लागि संकलित दुई सय २२ पुस्तकमध्ये नाै पुस्तक प्रारम्भिक सूचीमा सूचीकृत भएका छन् । सूचीमा परेका…

‘बोल्ड एन्ड ब्यूटिफूल’ सिद्धार्थ आर्ट ग्यालरीमा

 साउन १२, २०७८

काठमाडौँ, साउन १२ : युवा कलाकार शिवाङ्गिनी राणाको प्रथम एकल चित्रकला प्रदर्शनी ‘बोल्ड एन्ड ब्यूटिफूल’ सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ । कलाकार शिवाङ्गिनीले खासगरी एक्रेलिक रंग माध्यम पछ्याउँदैे प्रकृति र…

हाइकु केन्द्रको वार्षिकोत्सव : अन्तर्राष्ट्रिय वाचन सहभागिता

 साउन ११, २०७८

काठमाडौँ, साउन १० : नेपाल हाइकु केन्द्र (नेहा)को आठौँ वार्षिकोत्सवका उपलक्ष्यमा आज अन्तर्राष्ट्रिय हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट बमबहादुर जिताली, श्याम रिमाल, मित्रबन्धु पौडेल, शिरोमणि दवाडी, गुप्तबहादुर…

बद्रीविक्रम स्मृति पुरस्कार हरिमञ्जुश्रीलाई

 साउन १०, २०७८

काठमाडौँ, साउन १० : बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यो वर्षको बद्रीविक्रम स्मृति पुरस्कार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरिमञ्जुश्री र जीवनचन्द्र कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ । गुठीका अध्यक्ष सत्यमोहन…

कोलकातामा मनाइयो २०८ औँ भानुजयन्ती

 साउन ०३, २०७८

काठमाडौँ, साउन ३ : नेपाली जनकल्याण समिति, दासनगर–५, हावडा कोलकाताको आयोजनामा भएको २०८औंँ भर्चुअल भानुजयन्ती भानुभक्तीय रामायणका पद्यांश तथा अन्य कविबाट पद्य एवं गद्य कविता वाचन गरी सम्पन्न भएको छ ।…

सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्छ : राष्ट्रपति

 असार ३१, २०७८

काठमाडाैँ, असार ३० : राष्ट्रपति विद्यादेवी भण्डारीले परिवर्तित सन्दर्भमा सामाजिक रुपान्तरणका लागि स्रष्टाहरुले थप योगदान गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण कार्यक्रममा राष्ट्रपति…

आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती मनाइँदै

 असार २९, २०७८

काठमाडौँ, असार २९ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा…

भानु नेपाल एकीकरणका सांस्कृतिक नायक : कुलपति उप्रेती

 असार २६, २०७८

काठमाडौँ, असार २६ : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्य नेपाल एकीकरणका सांस्कृतिक नायक भएको बताउनुभएको छ । द ुई सय आठौँ भानु जयन्तीको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय नेपाली समाज…

बेलायतमा पनि मनाइयो भानुजयन्ती

 असार २६, २०७८

लन्डन, असार २६ : बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा…