कला/साहित्य

अध्यक्ष ओलीद्वारा चित्रकला प्रदर्शनी उदघाटन

 मंसिर १२, २०७८

सौराहा (चितवन), मङ्सिर ११ : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय सम्मेलनको सन्दर्भ पारेर पर्यटकीय नगरी सौराहामा चित्रकला प्रदर्शनी सुरु गरिएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रदर्शनीको…

‘कांग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा डिला सङ्ग्रौला ‘पन्त’ को ‘काँग्रेसको अबको बाटो’ पुस्तक सार्वजनिक भएको छ । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले आगामी…

प्रधानमन्त्रीद्वारा लेखक / साहित्यकार परिचयपत्र वितरण शुभारम्भ

 कार्तिक ३०, २०७८

काठमाडौँ, कात्तिक २८ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र गौरवभित्र लुकेर बसेका कैयौँ प्रतिभालाई बाहिर ल्याई नेपालको अपार बौद्धिक क्षमतालाई विश्वसामु चिनाउनुपर्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३६औँ प्राज्ञसभाको…

महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती मनाइँदै

 कार्तिक १८, २०७८

काठमाडौँ, कात्तिक १८ : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक…

पद्यरत्न तुलाधारकाे कृति ‘ग्वय्दां’लाई प्रेम–मोहन पुरस्कार

 असोज २७, २०७८

काठमाडौं, असोज २६ : प्रेम–मोहन सिरपाः गुठीले प्रेम–मोहन पुरस्कार यस पटक दिवंगत हुनुभएका पद्यरत्न तुलाधारलाई प्रदान गरेको छ । मगंलबार यहाँस्थित एक कार्यक्रममा कवि दुर्गालाल श्रेष्ठले ५० हजार राशीसहित पद्यरत्न…

राष्ट्रिय अभिलेखालय २० जनाकाे जनशक्तिबाट सञ्चालन हुँदै

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : सरकारले विभागस्तरमा स्तरोन्नति गरे पनि राष्ट्रिय अभिलेखालयमा आवश्यक जनशक्तिको अझै पूर्ति हुन सकेको छैन । विभागस्तरमा स्तरोन्नति भएको तीन वर्षमा पनि अभिलेखालय ३० जनाको दरबन्दीमा चलेको…

बीआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

 असोज १४, २०७८

काठमाडौँ, असोज १४ : चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी…

बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने सरकारको निर्णय

 असोज ११, २०७८

काठमाडौँ, असोज ११ : सरकारले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार…

तमोरको सुसेली कथा संग्रह सार्वजनिक

 असोज ०२, २०७८

काठमाडौं, असोज ९ : लक्ष्मीकिशोर सुवेदीको कथा संग्रह तमोरको सुसेली आज एक समारोहबीच सार्वजनिक गरियो । लामो समयदेखि शिक्षण पेशामा संलग्न सुवेदीको यो पहिलो कथा संग्रह भएको र सो पुस्तकामा १८…

मोना संग्रहालयमा परम्परागत कला प्रदर्शनी

 भदौ २६, २०७८

काठमाडौं भदौ २६ : म्युजियमको मुल प्रदर्शनी कक्षमा पुग्नासाथ देखिन्छ शक्तिका चित्र । साथमा अन्य देवदेवीका अरु चारथान चित्रले मोना (म्युजियम अफ नेपाली आर्ट) संग्रहालय ग्यालरीको भित्ता सिंगारिएका छन् । चार…