कला/साहित्य

प्रा रिसालको निवन्ध सङ्ग्रह ‘आश्चर्य’ सार्वजनिक

 भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : प्राध्यापक शिवगोपाल रिसालद्वारा लिखित निबन्ध सङ्ग्रह ‘आश्चर्य’ आज सार्वजनिक भएको छ । भर्चुअल प्रविधिद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा डा जगमान गुरुङले आज सो…

अधिकारीको ‘राणाकालीन शिक्षा’ सार्वजनिक

 भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको पुस्तक ‘राणाकालीन शिक्षा’ सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि सचिव रामप्रसाद थपलिया मन्त्रालयका सहसचिव दीपक…

नेपालमा सहयोग गर्न अमेरिकामा चित्रकला प्रदर्शनी

 भदौ १९, २०७८

वासिङ्टन डिसी, भदौ १७ : नेपालमा बालबालिकाका क्षेत्रमा सहयोग गर्न इन्गेज नेपालको आयोजनामा अमेरिकाको भर्जिनियामा दुईदिने चित्रकला प्रदर्शनी सुरु गरिएको छ । भर्जिनियाको रेष्टन आर्ट ग्यालरीमा आजसम्म चल्ने प्रदर्शनीमा नेपालका…

टुकादेवीको कथा सङ्ग्रह ‘बार्दली’ सार्वजनिक

 भदौ १२, २०७८

तनहुँ, भदौ १२ : साहित्यकार टुकादेवी पौडेलको लघुकथा सङ्ग्रह ‘‘बार्दली’’को सार्वजनिक भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा एक कार्यक्रमबीच हालै सार्वजानिक गरिएको हो । शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ र गोरखापत्र…

कवि पूर्ण वैद्य रहेनन्

 भदौ ११, २०७८

काठमाडौं, भदौ ११ : नेपालभाषाका आधुनिक कवि पूर्ण वैद्यको निधन भएका छ । उपचारको क्रममा ललितपुरको निदान अस्पतालमा बिहीबार राति ८१ वर्षको उमेरमा निधन भएको हो । लामो समयदेखि कब्जियतको…

वासुदेव विद्यादेव लुइँटेल गुठीद्वारा शाह र केसी पुरस्कृत

 भदौ ११, २०७८

काठमाडौँ, भदौ ११ : नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रतिभा वासुदेव शर्मा लुइँटेलको स्मृतिमा स्थापित पुरस्कारहरू आज राजधानीमा वितरण गरिएको छ । जसअनुसार २०७६ सालको हास्यव्यङ्ग्य चित्रतर्फको पुरस्कार वरिष्ठ कलाकार शशी शाहलाई…

चन्द्रागिरिमा ओलीको अर्काे सिर्जना

 भदौ ०५, २०७८

“इच्छुमतिको किनार, घुमेर भिराडीलघुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिलकतै इतिहास, कतै परम्परा गौरव र पौरखयहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेरशोकमग्न शिवजी भौतारिएका थिएयही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिलेचित्लाङबाट गोपालीहरु उपत्यका…

तीन साहित्यकारलाई भारतीय अवार्ड

 भदौ ०४, २०७८

दमक, भदौ ४ : झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद…

कलाकार रीता खनालको दोश्रो एकल कला प्रदर्शनी सुरु

 साउन २९, २०७८

काठमाडौँ, साउन २८ : कलाकार रीता खनालको दोश्रो एकल कला प्रदर्शनी अरुपण आर्ट ग्यालरीमा सुरु भएको छ । पेन्सिल, चारकोल, जलरङ र एक्रेलिक माध्यममा कलाकारले स्थिरवस्तु चित्रण, चरा, हिमाल, गणेशसहित एक…

‘मेरो मनमा चीन’ विषयक चित्रकला प्रतियोगिता

 साउन २०, २०७८

पोखरा, साउन २० : ‘मेरो मनमा चीन’ शीर्षकमा चित्रकला प्रतियोगिता आयोजना गरिएको छ । चिनियाँ राजदूतावासको आयोजना तथा यहाँस्थित नेपाल–चीन जनमैत्री सङ्घको संयोजनमा सो प्रतियोगिता गरिएको हो ।         कास्कीका विभिन्न…