कला/साहित्य

छोडी जानेलाई

 असार २२, २०७८

शुभलक्ष्मी लम्साल उमङ्गकाे ध्वजा बाेकेरहिड्दै थियौँ विजयको परेडमाबीच लहरबाट कहाँ हरायाै ? रङ्गीन किरणहरू लिएरकि नयाँ सिर्जनामा लाग्यौं ?कि बादल पारिको आकाशमा डुब्यौ ?क्यानभास रित्तो पारेरतिमी कहाँ बिलायौ ? सपनाजस्तैस्मृति…

भानुभक्त पुरस्कार नेपाल र असीम पुरस्कार मञ्जुश्रीलाई

 असार १७, २०७८

काठमाडौँ, असार १७ : यस वर्षको आदिकवि भानुभक्त पुरस्कार नेपाली वाङ्मयको संवद्र्धनमा पु¥याइएको विशिष्ट योगदानका निमित्त इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने भएको छ । सो पुरस्कार यही असार २९ गते…

शब्दयात्रा प्रकाशनले सम्मान गर्ने तीन स्रष्टाको नाम सार्वजनिक

 असार १३, २०७८

काठमाडौँ, असार १३ : शब्दयात्रा प्रकाशनले आख्यानकार गीता केशरी, भाषा व्याकरण संरक्षणकर्मी शरच्चन्द वस्ती र चार वेदलाई नेपालीमा अनुवाद गर्नुहुने अनुवादक तिलकप्रसाद लुइँटेललाई सम्मान गर्ने भएको छ । प्रशासनिक क्षेत्रमा…

राजकुमार र एकारामको निधनले ललितकला क्षेत्रमा ठूलो क्षति

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : कलाकारद्वय राजकुमार शाक्य र एकाराम सिंहको निधनले नेपाली ललितकला क्षेत्रमा ठूलो क्षति पुगेको कलाकारहरूले बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा कलाकारद्वयको निधनको दुखद् अवसरमा आज…

देवकोटा निवास ‘कविकुञ्ज’लाई सङ्ग्रहालय बनाउने प्रक्रिया सुरु

 जेठ १७, २०७८

काठमाडौँ, जेठ १४ : काठमाडौँको डिल्लीबजारमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ लाई सङ्ग्रहालय निर्माणको प्रक्रिया सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले सो सङ्ग्रहालय निर्माणका लागि बोलपत्र आह्वान गरेको छ…

निषेधाज्ञाका बेला भर्चुअल कला सृजना

 बैशाख २०, २०७८

काठमाडौँ, बैशाख २० : अन्तर्राष्ट्रिय जलरङ समाज, नेपाल च्याप्टरले निषेज्ञाको अवधिमा कलाकारलाई ‘ १४÷१४’ शीर्षकमा भर्चुअल कला सृजनाको अवसर प्रदान गरेको छ । समाजका अध्यक्ष एनबि गुरुङले कोरोना सङ्क्रमण न्यूनीकरण गर्न…

राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि नाम छनोट

 बैशाख ०७, २०७८

काठमाडौँ, वैशाख ५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७७ सालको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारका लागि स्रष्टा र सर्जकको नाम छनोट गरेको छ । विधागत रुपमा गठित छनौट समितिको…

‘घामै प्यारो, आमै प्यारो’ बालनियात्रामाथि अन्तरक्रिया

 बैशाख ०३, २०७८

काठमाडौं, वैशाख ३ : वरिष्ठ साहित्यकार घनश्याम राजकर्णिकारद्वारा लिखित बालनियात्रा ‘घामै प्यारो आमै प्यारो’  नियात्रा संग्रहबारे अन्तरक्रिया भएको छ । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समालोचक…

‘सेक्सपियरको आँगन’बाट बेलायत चियाउँदा

 बैशाख ०१, २०७८

काठमाडौं, बैशाख १ : “सेक्सपियरको आँगन”, यात्रा–निवन्धसङ्ग्रह हो । यसको शीर्षकबाट नै यो यात्रा इङ्ल्यान्डको हो भन्ने अनुमान गर्न सकिन्छ । किनभने सेक्सपियर विश्वका एक महान साहित्यकार हुन् जसको जन्म…

अनेसास कोरियाद्वारा नयाँ वर्षमा बृहत् रचना वाचन कार्यक्रम

 बैशाख ०१, २०७८

सउल, वैशाख १ : अनेसास कोरिया च्याप्टरले नयाँ वर्ष २०७८ को अवसर पारेर शुभकामना आदानप्रदान तथा बृहत् रचना वाचन कार्यक्रम आयोजना गरेको छ । अनेसास कोरियाका अध्यक्ष प्रमोद सारङ्गको सभापतित्वमा…