कला/साहित्य
लघुकथा ‘बाको फोटो’ लोकार्पण
इनरुवा, कात्तिक २६ : सुनसरीको इटहरी उपमहानगरपालिकामा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ । लघुकथाकार निरज कोइरालाले लेख्नुभएको सो सङ्ग्रह प्रा.डा. टङ्क न्यौपानेले लोकार्पण गर्नुभएको हो । अच्छा राई रसिक…
स्याउको सान, साइपालको मान
बझाङ, कात्तिक २४ : बुङ्गल नगरपालिका–३ का जनक बोहरा सिलदेवी मेलाका लागि हप्ता दिन नै सदरमुकाम चैनपुर बस्नुभयो । फर्कने बेलामा कोसेलीका लागि भन्दै उहाँले निरन्तर स्याउ खोज्नुभयो, त्यसमा पनि…
बुढाको ‘छरिएका खुसीहरु’ विमोचन
कर्णाली, कात्तिक २३ : जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्ध सङ्ग्रह ‘छरिएका खुसीहरु’ विमोचन गरिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर…
‘किलिमन्जारो’ र ‘मृतसागर’ विमोचित
काठमाडौँ, कात्तिक १९ : अनेसास अफ्रिका च्याप्टरको साहित्यिक सँगालो ‘किलिमन्जारो’ र कवि सिन्धु पौडेलको कविताकृति ‘मृतसागरको उचाइबाट’ विमोचन गरिएको छ । विमोचित कार्यक्रमको सभापतित्व अनेसास अफ्रिका च्याप्टरका अध्यक्ष गणेश खड्काले…
नाट्य महोत्सवको सूची सार्वजनिक
काठमाडौँ, कात्तिक १८ : सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव, दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)मा विश्वभरिबाट छनोट भएका नाटकहरूको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ…
‘दधिराज पुरस्कार’ रेग्मी र न्यौपानेलाई प्रदान गरिने
काठमाडौं, कात्तिक १३ : 'दधिराज सुवेदी' पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली भाषा…
राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ छापिँदै
न्युयोर्क, कात्तिक १० : राजकीय उत्तरदायित्वबाट अलग भएका राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ आगामी पुस २६ गते बजारमा आउने भएको छ । पेन्गुइन -यान्डम हाउसले छाप्ने स्पेयरमा ह्यारीको अटल इमानदारी, अन्तर्दृष्टि,…
देउसी–भैलीमा मौलिक सिर्जना छ
कर्णाली, कात्तिक १० : हिन्दु धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ…
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ, कात्तिक ७ : नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं…
डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन
काठमाडौँ, कात्तिक ५ : साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् । नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३






