कला/साहित्य
रहेनन् वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी
पाटन, असोज ३० : वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको छ । पिसाब सङ्क्रमण, छाती तथा मुटुको…
‘व्यथित काव्य सम्मान’ घोषणा
काठमाडौँ, असोज २८ : साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसर पारेर राधेश्याम लेकालीको अध्यक्षतामा सङ्घको हालै बसेको कार्यसमितिले कविहरु उदय निरौला (२०७४), श्रवण मुकारुङ (२०७५), रमेश श्रेष्ठ (२०७६), कृसु क्षेत्री…
नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई
स्टकहोम, असोज २० : यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ । नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, विछोड…
प्रज्ञा प्रतिष्ठानमा कुलपति र सदस्यसचिव रिक्त
काठमाडौँ, असोज २० : नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायको चार वर्षे कार्यकाल आजदेखि पूरा हुँदैछ । उहाँहरुको २०७५ असोज २१ गते नियुक्ति भएको थियो…
कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी
ललितपुर, असोज १७ : कलाकार उत्तम डङ्गोलको एकल पौभा चित्रकला प्रदर्शनी सुरु भएको छ । ललितपुरको पाटन सङ्ग्रहालयमा बुधबारबाट प्रदर्शनीको शुभारम्भ भएको हो । प्रदर्शनीमा डङ्गोलले सृजना गर्नुभएको ३५ थान…
यसरी मनाउँदैछन् साहित्यकारले दसैँ
काठमाडौँ, असोज १६ : अहिले नेपालीको महान् पर्व विजयादशमीको रमाइलो मौसम सुरु भएको छ । मुख्यतः घटस्थापनाको दिनदेखि सुरु हुने विजयादशमीको रौनकले अझ फूलपातीदेखि भने सुनमा सुगन्ध थप्ने काम गर्छ…
किशोरमैत्री कथासंग्रह ‘तनुजा’ विमोचित
काठमाडौं, असोज १० : साहित्यकार डा जानुका पौडेल नेपालको किशोर मनोविज्ञानपरक कथाकृति ‘तनुजा’ को आज विमोचन गरिएको छ । साहित्यपोष्ट डटकमद्वारा आज आयोजित कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा ब्रतराज…
‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु
ललितपुर, असोज १० : कलाकार सङ्गी श्रेष्ठको ‘स्पन्दन’ एकल कला प्रदर्शनी सुरु भएको छ । पुल्चोकस्थित जिजी मचानमा बुधबार सुरु भएको प्रदर्शनीमा संस्कृति, प्रकृति, समाज र मानवीय मनोवृत्ति चित्रण गरिएका…
अन्तर्राष्ट्रिय बालकला प्रदर्शनी सुरु
काठमाडौँ, असोज ९ : काठमाडौँको ठमेलस्थित मिथिला येँ आर्ट ग्यालरीमा अन्तर्राष्ट्रिय बाल कला प्रदर्शनी सुरु भएको छ । बङ्गलादेशको आर्टशाला कला केन्द्र र नेपालको जिपी कोइराला फाउन्डेसन आर्ट एण्ड कल्चर…
कथा कृति ‘जियरा’लाई ५० हजारको कृति पुरस्कार
कर्णाली, असोज ८ : आख्यानकार नयनराज पाण्डेद्वारा लिखित कथा कृति ‘जियरा’लाई रु ५० हजारको ‘कर्णाली साहित्य समाज कृति पुरस्कार, २०७७’ प्रदान गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतले आज वीरेन्द्रनगरमा…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२
रहेनन् अभिनेता सुनिल थापा
माघ २५, २०८२






