कला/साहित्य
कला र संस्कृतिमा नेपाल विश्वकै समृद्ध देश : प्रधानमन्त्री
काठमाडौँ, मङ्सिर १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन…
विनेसामको महोत्तरी शाखा
महोत्तरी, मङ्सिर १२ : विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम) को महोत्तरी शाखा गठन भएको छ । महोत्तरीको बर्दिबासमा आज सम्पन्न नेपाली भाषा साहित्यका स्रष्टाहरूको भेलाले साहित्य साधक उद्धव आचार्यको अध्यक्षतामा…
अमेरिकाको एकल र रुसको पपेट नाटक मञ्चन
काठमाडौँ, मङ्सिर १२ : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)को तेस्रो दिन अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक ‘थ्री कन्ट्री : वन मोदर’, रुसको पपेट नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन भएका…
‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता
काठमाडौँ, मङ्सिर ११ : राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण…
मण्डला थिएटरमा ‘निटफेस्ट–२०२२’
काठमाडौँ, मङ्सिर १० : नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२)को दोस्रो संस्करण सुरु भएको छ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच शुक्रबार महोत्सव समुद्घाटन गरिएको हो । ‘सामाजिक…
वाङ्मय शताब्दी पुरुष समर्पित कला प्रदर्शनी हुँदै
काठमाडौँ, मङ्सिर ८ : वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई समर्पित नेपालका देवीदेवताहरु नामक कला प्रदर्शनी गरिने भएको छ । नेपाल कला परिषद्को ६०औँ वार्षिकोत्सव र नेपाल हस्तकला महासंघको ५०औँ…
पुस्तक समीक्षाः एक सय एक ‘कालजयी नेपाली कविता’माथि सर्वग्राह्यताको प्रश्न
काठमाडौँ, मङ्सिर ७ : नेपाली साहित्यका विभिन्न विधामा विभिन्न कविलेखकका सामूहिक सङ्कलन धेरै अघिदेखि नै हुँदै आइरहेको छ । विशेषगरी नेपाली भाषाका कविता, कथा र निबन्ध तथा केही समालोचना र…
रङ्गमञ्चको शैलीसँगै नीतिगत कुरामा जोड
काठमाडौँ, मङ्सिर ३ : नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ निटफेस्ट २०२२ ले अग्रिम कार्यक्रमस्वरूप अग्रजसँग अन्तक्र्रिया गरेको छ। महोत्सव सुरु हुनु आठ दिनअघि ‘म त लालीगुराँस भएछु’ शीर्षकमा निटफेस्टले अग्रज…
हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्राडा ज्ञवालीलाई
काठमाडौँ, कात्तिक २७ : अभिनव साहित्य समाजले यस वर्षको हरि अभिनव विद्वत् प्रतिभा पुरस्कार प्रा डा रामप्रसाद ज्ञवालीलाई प्रदान गरेको छ । साहित्य र प्राध्यापन क्षेत्रमा सक्रिय ज्ञवालीलाई रु ३०…
लघुकथा ‘बाको फोटो’ लोकार्पण
इनरुवा, कात्तिक २६ : सुनसरीको इटहरी उपमहानगरपालिकामा लघुकथा सङ्ग्रह ‘बाको फोटो’ लोकार्पण भएको छ । लघुकथाकार निरज कोइरालाले लेख्नुभएको सो सङ्ग्रह प्रा.डा. टङ्क न्यौपानेले लोकार्पण गर्नुभएको हो । अच्छा राई रसिक…
लोकप्रिय
झापामा केपी ओली
माघ २५, २०८२
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
माघ २६, २०८२






